Economic News

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

२४ पुष २०८२, बिहीबार १२:५९

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै...

मेटलाइफ नेपालबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ  सहयोग

१८ पुष २०८२, शुक्रबार १०:४२

 काठमाडौं। मिति २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतसम्बन्धी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मेटलाइफ नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग...

पुनर्बीमा क्षेत्रमा लगानी होडबाजी : नेपाल र हिमालयन रिइन्स्योरेन्सको रणनीतिक प्रतिस्पर्धा

६ पुष २०८२, आईतवार ११:४५

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरु: नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि इन्स्योरेन्स लिमिटेड बीच लगानी विस्तारलाई लिएर तीव्र प्रतिस्पर्धा देखिएको छ। बैंक तथा वित्तीय संस्था, पुँजी बजार, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रसम्म यी कम्पनीहरूले आक्रामक रूपमा...

औसत ३.४३ सोल्भेन्सी रेसियोमा निर्जीवन बीमा क्षेत्र; शिखर इन्स्योरेन्स सबैभन्दा सुरक्षित

२२ मंसिर २०८२, सोमबार २१:२२

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जा‌दा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

२८ कार्तिक २०८२, शुक्रबार २१:१६

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरुमध्ये...

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ

१८ कार्तिक २०८२, मंगलवार ०६:३८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ...

आन्दोलनका क्रममा क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको अपिल

३ आश्विन २०८२, शुक्रबार १४:३६

“क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको  तर्फबाट प्रतिवद्धता बिज्ञप्ति” जारी गरेको छ। काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका...

पोखरेलले लिनु भयो बीमा प्राधिकरण अध्यक्षको सपथ

३१ असार २०८२, मंगलवार १७:२६

काठमाडौं, अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिनु भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिनु भएको हो। हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ...

अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

३१ असार २०८२, मंगलवार ०२:२४

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका अध्यक्ष...

ताजा समाचार