२९ आश्विन २०८३, बिहीबार ०८:१४
काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...
२५ आश्विन २०८३, आईतवार ०६:२३
काठमाडौं, २५ असोज । बुढीगण्डकी नदीमा बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाउँदै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। महाशाखाका अनुसार...
२४ आश्विन २०८३, शनिबार २१:२४
काठमाडौं । नेपाली मौलिक परिकारको संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटनसँग जोड्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। असोज २५ देखि २९ गतेसम्म पाँच दिन चल्ने फेस्टिभल काठमाडौंका चार आउटलेटमा सञ्चालन हुनेछ भने भैरहवामा आयोजना हुने...
२४ आश्विन २०८३, शनिबार १३:३१
काठमाडौं । नेपालमा बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा घोषित यो सहयोगसँगै नेपालका बाढी प्रभावित क्षेत्रका लागि अस्ट्रेलियाले प्रतिबद्धता जनाएको कुल सहायता...
२१ आश्विन २०८३, बुधबार १२:४६
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ। शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित...
२१ आश्विन २०८३, बुधबार १२:२७
काठमाडौं। पछिल्ला केही दिनदेखि उतारचढावमा रहेको नेपालको धितोपत्र बजारमा बुधबार पनि सामान्य दबाब देखिएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २,५७२.३४ अंकमा झरेको छ। कारोबार रकम भने ३ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि कायम रहँदा बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रतिस्पर्धा...
२० आश्विन २०८३, मंगलवार ११:२६
टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्। टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएनए) का...
२० आश्विन २०८३, मंगलवार ०५:४६
चितवन। नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै चितवनका उद्योगी व्यवसायीले नदी नियन्त्रण तथा बजार संरक्षणका लागि तत्काल आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। उद्योग वाणिज्य...