Economic News

विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक उछाल: अर्थतन्त्रका लागि राहत हाेकि यसभित्र लुकेको चुनौती?

२७ जेष्ठ २०८३, बुधबार ०३:४९

काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चितिले चालु आर्थिक वर्षको १० महिनामै उल्लेखनीय फड्को मारेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८३ बैशाख मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक...

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा बैंकिङ क्षेत्रको भूमिका सुदृढ गर्न राष्ट्र बैंकको जोड

२२ जेष्ठ २०८३, शुक्रबार १७:३०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

२१ जेष्ठ २०८३, बिहीबार १९:३०

“एपीआई बैंकिङ प्लेटफर्म यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य” काठमाडौं। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...

बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ खिच्ने तयारी

२० जेष्ठ २०८३, बुधबार १०:४०

काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न Nepal Rastra Bank ले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) उच्च...

बचतकर्ताको रकम डुबाउने सहकारी सञ्चालक सार्वजनिक, सम्पत्ति खोजी र असुली अभियान तीव्र

२० जेष्ठ २०८३, बुधबार ०६:०८

“समस्याग्रस्त सहकारीका सञ्चालक सार्वजनिक, लुकाइएका सम्पत्ति र बचत रकमको खोजी तीव्र” काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरूको विस्तृत विवरण सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता र सम्पत्ति खोजी अभियानलाई तीव्र बनाएको छ। समितिको...

काठमाडौंमा १,१८६ सहकारी ‘गायब’, महानगरको निगरानीमा हजारौं बचतकर्ताको रकम

१६ जेष्ठ २०८३, शनिबार २२:२०

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र दर्ता भएर सञ्चालनमा आएका एक हजारभन्दा बढी सहकारी संस्था नियामक निकायको सम्पर्कबाहिर रहेको खुलासा भएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये १ हजार १८६ संस्था नियमित सम्पर्कमा छैनन् भने केवल ७२६ संस्थाले मात्र वार्षिक प्रतिवेदन...

पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा, अब चीन भ्रमण सहज बनाउने विश्वास

१५ जेष्ठ २०८३, शुक्रबार ०८:०६

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा...

मौद्रिक नीतिमा ‘पर्ख र हेर’ रणनीति, राष्ट्र बैंकले गरेन ठूलो हस्तक्षेप

२ जेष्ठ २०८३, शनिबार १६:०३

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको संकेत देखिए पनि सावधानीपूर्ण नीति निरन्तरता रोजेको छ। बजारले ब्याजदर, कर्जा प्रवाह वा तरलता व्यवस्थापनमा केही नयाँ निर्णयको अपेक्षा गरे पनि केन्द्रीय...

स्मार्टसेल प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

३० बैशाख २०८३, बुधबार ०६:१९

भारत भाग्ने क्रममा सिआईबीको नियन्त्रणमा ज्योतिप्रकाश पाण्डे NIMB का प्रमुख कार्यकारी अधिकृत (सीईओ) Jyoti Prakash Pandey सरकारी सम्पत्ति हिनामिना तथा स्मार्टसेल प्रकरणसँग सम्बन्धित आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको (सीआईबी)ले उनलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा हेटौंडा–सिन्धुली सडकखण्डबाट बुधबार राति नियन्त्रणमा...