Economic News

भोटेकोशी बाढीले जनकप्रसाद भट्टराईको घर र खेतीयोग्य जमिन सखाप, विदेशमा रहेका छोरा जसनको सरकारसँग सहयोगको अपेक्षा

१५ आश्विन २०८३, बिहीबार ०५:१७

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नुवाकोटमा जनकप्रसाद भट्टराईको बसोबास गर्दै आएको घर तथा खेतीयोग्य जमिनसमेत पूर्ण रूपमा नष्ट भएको छ। विदेशमा रहेका उनका छोरा जसन भट्टराईले बाढीका कारण आफ्नो परिवारको बसोबास...

मलेसियामा नेपाली श्रमिकका अधिकार संरक्षण गर्न नेपाल–मलेसिया मानव अधिकार आयोगबीच सहकार्य नवीकरण

१४ आश्विन २०८३, बुधबार ०६:२५

काठमाडौं। मलेसियामा कार्यरत नेपाली श्रमिकको मानव अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार आयोगबीचको सहकार्य थप तीन वर्षका लागि नवीकरण भएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल (NHRCN)...

धितोपत्र बोर्डको नयाँ नीति: ब्रोकर चार वर्गमा वर्गीकरण

१४ आश्विन २०८३, बुधबार ०२:५१

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ मार्फत ब्रोकरहरूलाई क, ख, ग र घ गरी चार वर्गमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ। यस नीति अन्तर्गत ब्रोकरको पुँजी, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ, जोखिम व्यवस्थापन, साइबर सुरक्षा र प्रविधिमा...

पर्यटन क्षेत्रको समस्या समाधानमा बागमती प्रदेश सरकार लागिरहेको छ: मन्त्री प्रजापति

१३ आश्विन २०८३, मंगलवार १६:४०

काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ । ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशभित्रका...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर 

१३ आश्विन २०८३, मंगलवार १४:१६

काठमाडौँ। आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज अख्तियार दुरुपयोग...

विश्वको सर्वोच्च मञ्चमा नेपालको सशक्त उपस्थिति! 🇳🇵

९ आश्विन २०८३, शुक्रबार १०:१८

अमेरिका। स्पष्ट दृष्टिकोण, दृढ सङ्कल्प र नेपालको स्वाभिमानसहित सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्राथमिकता, शान्ति र समृद्धिको पक्षमा ऐतिहासिक सम्बोधन गर्नुभएको छ। बुद्धको शान्तिको सन्देश र पशुपतिनाथको आशीर्वादसँगै विश्वमञ्चमा नेपाली पहिचान र शान्तिको आवाज अझ बुलन्द...

एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

६ आश्विन २०८३, मंगलवार १८:१२

काठमाडौं। जापानमा भइरहेको २० औं एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरुप खेल पोशाक प्रदान गरेको छ। नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका...

अर्थमन्त्री डा. वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

३ आश्विन २०८३, शनिबार २१:३५

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान– ‘नेपाललाई बजार मात्र होइन, रणनीतिक साझेदारका रूपमा हेरौँ’ काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर...

नेपाल राष्ट्र बैंकले २८ दिनका लागि तीस अर्ब रुपैयाँ तरलता खिच्ने

३ आश्विन २०८३, शनिबार २१:२७

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २८ दिनका लागि तीस अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकम निक्षेप संकलन उपकरणमार्फत बोलकबोलबाट उठाइनेछ। बोलकबोल शुक्रबार दिउँसो ३...

ताजा समाचार