५ चैत्र २०८२, बिहीबार ०९:२३
काठमाडौं । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन...
५ चैत्र २०८२, बिहीबार ०३:५०
काठमाडौं। नेपालको समकालीन राजनीतिमा भाषणहरू प्रायः औपचारिकता, नारावाजी र आलोचनामा सीमित हुने गरेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको सम्बोधन भने फरक धारको संकेत हो। यो केवल मार्गदर्शन मात्र होइन, पार्टीको चरित्र, कार्यसंस्कृति र...
३ चैत्र २०८२, मंगलवार २२:४०
“प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : प्रणालीगत कमजोरी, नियामकीय चुनौती र वित्तीय अनुशासनमाथि प्रश्न” काठमाडौँ,। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रभु बैंक मा देखिएको कर्जा दुरुपयोग प्रकरणले नेपालका वाणिज्य...
१ चैत्र २०८२, आईतवार १५:५७
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा अध्यक्ष पदमा सहमति जुटेको छ। अध्यक्षका प्रत्याशी रविन बज्राचार्य ले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा. हेमराज शर्मा लाई समर्थन गरेपछि अध्यक्ष पदमा शर्मा सर्वसम्मत हुने अवस्था...
३० फाल्गुन २०८२, शनिबार १६:०७
पेट्रोलियम क्षेत्रमा स्वदेशी स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल आयल निगम (NOC) ले पेट्रोलमा इथानोल मिश्रण लागू गर्ने यात्रामा अर्को महत्वपूर्ण कोसेढुंगा पार गरेको जनाएको छ। निगमले इथानोल मिश्रण कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउँदै स्वदेशी स्रोतबाट उत्पादन हुने स्वच्छ ऊर्जाको...
३० फाल्गुन २०८२, शनिबार ०३:०२
“१४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण” काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले आधा परिमाणमा ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगमले लागू गरेको अस्थायी व्यवस्थाअनुसार विभिन्न ग्यास उद्योग तथा...
२९ फाल्गुन २०८२, शुक्रबार १५:४३
काठमाडौँ। बिस औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा एकसय बहत्तर विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो । नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६...
२७ फाल्गुन २०८२, बुधबार १९:०७
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। एनआरएनएको १२औँ विश्व महाधिवेशन आगामी मार्च...
२७ फाल्गुन २०८२, बुधबार १८:४८
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोक्न एक समूहले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। पाटन उच्च अदालतका न्यायाधीशको एकल इजलासमा बुधबार भएको सुनुवाइमा दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी...