Economic News

प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलन-

४ श्रावण २०८२, शनिबार १९:३४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ। प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र...

TikTok Launches Guide to Combat Misinformation During Monsoon Floods in Nepal

३१ असार २०८२, मंगलवार २३:०१

New search feature connects users to sources of verified information and support  during monsoon flood season Kathmandu – TikTok today announced the launch of a new search guide designed to help users in Nepal access authoritative and up-to-date information during...

राेपाई महोत्सव एक जात्रा

३० असार २०८२, सोमबार १६:१३

असार १५मा राेपाई महोत्सव एक जात्राको रूपमा रहेको छ, धान रोपाइँको सन्दर्भमा “हिलो छेपिने खेल” र “कृषि क्रान्ति” बीचको यो विरोधाभास नेपाली कृषि नीतिको पुरानो र गम्भीर संकट हो। लोकप्रीयता र कर्मकाण्ड: रोपाइँ जात्रालाई रंगीन बनाउने, मिडियामा देखिने, फोटो खिच्ने...

जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक्ट गर्भनर प्रि एडभाईजरी कार्यक्रम सम्पन्न

२९ असार २०८२, आईतवार १०:१९

काठमाण्डौं। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालको जोन २४ अन्तर्गतका लायन्स क्लबहरुको डिस्ट्रिक गर्भनर प्रि-एड्भाइजर कमिटी मिटिङ सम्पन्न भएको छ। जोन २४ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाण्डौं ब्लडहुड, लायन्स क्लब अफ काठमाण्डौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाण्डौं...

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न

२२ असार २०८२, आईतवार १६:२६

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा  नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा मनाङ होटल, काठमाडौंमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सम्पन्न भयो। १०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता...

लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता र अनुमान योग्यताको अनुरोध

२१ असार २०८२, शनिबार १८:३६

विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...

नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या: सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारी

२१ असार २०८२, शनिबार १७:१९

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ । १०३ आै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका...

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...

वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहसंग नझुक्ने, मन्त्री शरत सिंह भण्डारी

२१ असार २०८२, शनिबार ०७:११

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं...