२३ बैशाख २०८२, मंगलवार ११:१९
काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...
२३ बैशाख २०८२, मंगलवार ०९:५८
काठमाडौं, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज...
१९ बैशाख २०८२, शुक्रबार १६:४३
काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...
१९ बैशाख २०८२, शुक्रबार ०५:५८
काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...
१८ बैशाख २०८२, बिहीबार १३:४७
काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गर्ने भएको छ। “Digital Marketing Trends & Best Practices” शीर्षकको यो...
१५ बैशाख २०८२, सोमबार ०७:५१
ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...
१२ बैशाख २०८२, शुक्रबार १३:२५
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले...
१२ बैशाख २०८२, शुक्रबार ०८:०९
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...
९ बैशाख २०८२, मंगलवार ११:२४
बैशाख, नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य मनोज कुमार यादवको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय परिसरमा विगतको वर्षहरूमा जस्तै यसवर्ष २०८२ सालको टेबल क्यालेण्डर, नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति...