८ बैशाख २०८२, सोमबार १६:१९
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...
८ बैशाख २०८२, सोमबार ११:२४
काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै...
५ बैशाख २०८२, शुक्रबार ११:१०
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...
३ बैशाख २०८२, बुधबार ०९:५३
काठमाडौँ। सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ। यो हालसम्मकै उच्च हो। मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको...
२ बैशाख २०८२, मंगलवार १५:०१
काठमाडौं, उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ। विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री...
२ बैशाख २०८२, मंगलवार १३:५५
काठमाडौं, नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ। मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो। सङ्घले...
२९ चैत्र २०८१, शुक्रबार १८:३२
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...
२९ चैत्र २०८१, शुक्रबार ०९:४१
चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...