Economic News

सानिमा बैंकद्वारा  गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

१९ असार २०८३, शुक्रबार ०७:३६

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवियहित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षितवर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

तार्केश्वर नगरपालिकाले एरिका गुरुङलाई सम्मान गरे

१९ असार २०८३, शुक्रबार ०७:२५

तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो । सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई...

अवैध एजेन्टमाथि सरकारको डिजिटल निगरानी र कारबाही

१९ असार २०८३, शुक्रबार ०३:३१

“अवैध एजेन्ट’माथि सरकारको डिजिटल घेरा, छापा, उजुरी र डाटा विश्लेषण एकैसाथ” काठमाडौं। वैदेशिक रोजगारीका नाममा हुने ठगी, आर्थिक शोषण र अवैध एजेन्टको सञ्जालविरुद्ध सरकारले अब परम्परागत अनुगमन मात्र होइन, डिजिटल निगरानी र डाटामा आधारित कारबाही सुरु गरेको छ। युवा तथा रोजगार...

मूल्य घटेपछि निजी पम्पमा इन्धन बिक्री रोकियो, सरकारी पम्प बने उपभोक्ताको सहारा

१९ असार २०८३, शुक्रबार ००:०१

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका विभिन्न स्थानमा केही निजी पेट्रोल पम्पले केही समयका लागि इन्धन बिक्री रोकेको घटना देखिएको छ। मूल्य समायोजन लागू भएसँगै पुरानो मूल्यमा खरिद गरिएको मौज्दातबाट घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री स्थगित...

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन

१८ असार २०८३, बिहीबार २३:३५

फोटोन मोटर्स नेपालले नयाँ शोरुमको उद्घाटन मार्फत् पश्चिम नेपालको बुटवलमा आफ्नो उपस्थिति अझ सशक्त बनाएको छ। बुटवल – फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने...

आज काउलीमा हिजो रायो सागमा विषादीको मात्रा अत्यधिक

१८ असार २०८३, बिहीबार १३:१२

काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...

पेट्रोलमा २०, डिजेल ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घट्यो

१७ असार २०८३, बुधबार ०६:०८

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोलमा २० डिजेल तथा मट्टितेल ३० र हवाइ इन्धना ४० रुपैयाँ प्रतिलिटर घटाएको छ । खाना पकाउने एलपी ग्याँस सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ। नयाँ मुल्य शुचि: मूल्य घटेपछि पेट्रोल...

प्रविधि र उद्यमशीलताको संगम: वर्डक्याम्प काठमाडौं २०२६ आगामी सेप्टेम्बरमा आयोजना हुँदै

१७ असार २०८३, बुधबार ०३:५९

काठमाडौँ । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएकाे छ।  नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंकाे आयाेजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुन...

आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलनमा केन्द्रित हुनेछ मौद्रिक नीति: डेपुटी गभर्नर किरण पौडेल

१६ असार २०८३, मंगलवार १६:४३

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति आर्थिक वृद्धिलाई गति दिने र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने दुई प्रमुख उद्देश्यबीच सन्तुलन कायम गर्ने गरी तर्जुमा भइरहेको बताएका छन्। उनले सरकारको बजेटसँग तादम्यता मिलाउँदै निजी...

ताजा समाचार