Economic News

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी: त्रिपक्षीय सम्झौता सम्पन्न

२८ श्रावण २०८३, बिहीबार ०९:१३

काठमाडौँ। नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १...

कन्सल्टेन्सीको आवरणमा फर्जी कागजात कारोबार, पुतलीसडकबाट ३ पक्राउ

२७ श्रावण २०८३, बुधबार २२:५८

काठमाडौं। काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित एक शैक्षिक परामर्श केन्द्रमा सरकारी छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारिरहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पुतलीसडकमा पुष्पराज राईले सञ्चालन गर्दै आएको Passion Foundation Consultancy (प्यासन फाउन्डेसन कन्सल्टेन्सी) मा...

सर्भिस क्याम्प’: सर्भिस र पार्ट्समा विशेष छुट

२७ श्रावण २०८३, बुधबार २०:१९

काठमाडौं। वर्षायाममा सवारीसाधनको सुरक्षा र नियमित मर्मतसम्भारलाई लक्षित गर्दै नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले देशभर ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजनअन्तर्गतको सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी...

नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट

२७ श्रावण २०८३, बुधबार २०:०९

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा.लि.मा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मनकामना अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा कोषका सहभागी, सेयरधनी र...

कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने

२७ श्रावण २०८३, बुधबार १०:४६

कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने भएको छ। विभागले साउन २७ गतेदेखि (१२ अगस्ट २०२६) Nepal e-Attestation System (NEATS) सञ्चालनमा ल्याउँदै कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरेको हो। यससँगै सेवाग्राहीले कागजात प्रमाणीकरणका लागि...

नाइमा अटो शोमा छैन रसरंग: गाडी र स्टल मात्रै  चम्किए, तर व्यवस्थापनको कमजोरीले ग्राहक र आगन्तुकको आगमनमा फिक्का 

२७ श्रावण २०८३, बुधबार ०५:१०

“नेपालको ‘सबैभन्दा ठूलो’ अटो शो दाबी गर्ने आयोजकलाई प्रश्न; ठूला स्टलभन्दा पहिले किन बनेन व्यवस्थित पार्किङ, भेन्टिलेसन र भीड व्यवस्थापनको योजना?” काठमाडौं, नेपालको सबैभन्दा ठूलो अटो शोका रूपमा प्रचार गरिएको नाइमा मोविलिटी अटो शोमा नयाँ मोडलका गाडी, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि...

Ather Nepal Unveils the New Ather 450X Overtones Series with Intelligent Riding Technologies at NAIMA Mobility Expo 2026

२६ श्रावण २०८३, मंगलवार १३:४४

Kathmandu, Ather Nepal, under Vaidya Energy Pvt. Ltd., will be present at the NAIMA Nepal Mobility Expo 2026, running from 11th to 16th August 2026. At the expo, Ather Nepal will unveil the new Ather 450X Overtones, alongside new features,...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

२६ श्रावण २०८३, मंगलवार १२:०८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्जरमा जाने प्रारम्भिक समझदारी

२६ श्रावण २०८३, मंगलवार १०:०९

“मर्जर प्रयोजनका लागि आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह” काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। दुवै संस्थाले सोमबार अपराह्न मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्।...