१७ माघ २०८२, शनिबार ०८:०३
चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल नाफा ३० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले उक्त अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन...
१६ माघ २०८२, शुक्रबार १९:४४
काठमाडौं। वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो। सर्वाधिक नाफा आर्जन...
१५ माघ २०८२, बिहीबार ०५:१६
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब एघार करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशत बढी...
१४ माघ २०८२, बुधबार १०:५७
Kathmandu, 27 January 2026 — The Nepal Bankers’ Association (NBA), in collaboration with Visa, organized a workshop titled “Strengthening Cybersecurity Resilience in Nepal” on January 27, 2026, in Kathmandu. The program aimed to enhance cybersecurity awareness and strengthen institutional capacity...
१३ माघ २०८२, मंगलवार ०२:१६
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बीच चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै संघमा आबद्ध सदस्यहरूले गरिमा विकास बैंकबाट १५ लाख रुपैयाँसम्म...
१० माघ २०८२, शनिबार १४:०२
काठमाडौं । एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढेको बढ्यै छ। चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म यो रकम ४...
१० माघ २०८२, शनिबार ०४:१६
बैंकको एक महत्वपूर्ण अवसरलाई विशेष रूपमा मनाउँदै डिजिटल नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने नयाँ पहलहरू सार्वजनिक गरिएको छ। यस अवसरमा बैंकले साना किसान तथा उद्यमीहरूलाई लक्षित गर्दै “वन मिनेट बिजनेस प्लान” नामक अत्याधुनिक सफ्टवेयर सार्वजनिक गरेको हो। यो...
८ माघ २०८२, बिहीबार १४:२७
सानिमा बैंकले Big Mart बचत क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत Big Mart...
७ माघ २०८२, बुधबार १२:२४
सिबिफिन (CIBFIN) को नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न संस्थाको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सिबिफिनले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत...