Economic News

चौतारा युवा क्लबले जित्यो मार्पाक प्रिमियर लिग

१ चैत्र २०८१, शुक्रबार ०२:१२

काठमाडौं । राजधानी काठमाडौंमा भएको ‘ रेडबुल १५ औ मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ। कुल १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा क्लबले उपाधि जितेसँगै नगद बाइस हजार २ सय २२...

काठमाडौंमा मार्पाक प्रिमियर लिगको १५ औँ संस्करण हुँदै

२८ फाल्गुन २०८१, बुधबार ०२:३९

काठमाडौं । मार्पाक प्रिमियर लिग ( एमपिएल ) को १५ औँ संस्करण फागुन २९ गते, राजधानी काठमाडौंमा हुदैछ। उक्त प्रतियोगिता मार्पाक सामुदायिक क्लब ( सिसिएम ) को आयोजनामा हुने छ, भने थला गाउँ सेवा समाज धादिङको सह-आयोजनामा हुने भएको छ।...

१८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते गौशालामा सुरु

१७ फाल्गुन २०८१, शनिबार १०:१३

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घघाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए। ७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी...

टोखा नगर स्तरीय प्रतियोगिता समापन, टोखाका रन्जित सम्मानित

७ फाल्गुन २०८१, बुधबार १८:४६

टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गरेको छ। रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो। टोखा नगर स्तरीय...

ताजा समाचार