Economic News

सिद्धार्थ बैंकले प्रस्ताव गर्‍यो बीस प्रतिशत लाभांश

१ आश्विन २०८३, बिहीबार १३:११

काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी...

आईएसओ ९००१: २०१५ बाट महालक्ष्मी विकास बैंक तेस्रो पटक प्रमाणित

२४ भाद्र २०८३, बुधबार ०९:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१: २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ देखि लागु हुने गरी बैंक...

नबिल बैंकले १५.८० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो

२२ भाद्र २०८३, सोमबार ०८:०७

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने...

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता

२२ भाद्र २०८३, सोमबार ०८:०३

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। मुक्तिनाथ विकास बैंक, जनकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका सम्बन्धित प्रतिनिधिहरूबीच प्रारम्भिक सम्झौता पत्र (MoU)...

सानिमा बैंकले असोज १२ गते वार्षिक साधारणसभा गर्दै, दश प्रतिशत नगद लाभांश प्रस्ताव

२२ भाद्र २०८३, सोमबार ०६:३४

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आगामी असोज १२ गते आफ्नो २२औँ वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। बैंकको साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान...

बाढीपीडितको राहतका लागि एभरेष्ट बैंकको तिन करोड ११ लाख रुपैयाँ सहयोग

२१ भाद्र २०८३, आईतवार २०:२३

काठमाडौं। भोटेकोशी नदी र त्रिशूली नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेडले तिन करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५१ लाख रुपैयाँ र बैंकका...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रस्ताव गर्‍यो ५.२६३२ प्रतिशत नगद लाभांश

१६ भाद्र २०८३, मंगलवार १३:१६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले हाल कायम रहेको २१ अर्ब ६० करोड रुपैयाँ...

कृषि विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग

१२ भाद्र २०८३, शुक्रबार १२:५०

काठमाडौं। कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आज शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष...

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण

४ भाद्र २०८३, बिहीबार १०:५८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणपछि उनले डेपुटी गभर्नरका रूपमा पदभारसमेत ग्रहण गरेका...