२९ जेष्ठ २०८३, शुक्रबार २०:५२
काठमाडौं। विद्युतीय सामग्री उत्पादक कम्पनी एन्कर नेपालले सञ्चालन गरेको ‘एन्कर पावर हंगामा २०२६’ योजनाका विजेताहरू घोषणा गरेको छ। उपभोक्तामाझ उत्साहजनक सहभागिता रहेको उक्त योजनाअन्तर्गत बम्पर उपहारस्वरूप प्रदान गरिने डोङफेङ नाम्मी बक्स विद्युतीय कार सहित विभिन्न आकर्षक पुरस्कारका विजेताहरू सार्वजनिक गरिएको हो।...
२९ जेष्ठ २०८३, शुक्रबार ०५:१६
काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ। अघिल्लो कारोबार दिनको सुधारलाई निरन्तरता दिन नसक्दा नेप्से ८.१४ अंक अर्थात् ०.२९ प्रतिशतले घटेर २,७२८.०३ बिन्दुमा बन्द भएको छ। यसअघि बुधबार बजार २.५७ अंकले बढेको थियो। तर...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३
पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...
२८ जेष्ठ २०८३, बिहीबार २१:३३
काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा...
२७ जेष्ठ २०८३, बुधबार १३:३३
काठमाडौं, नेपाल, हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति...
२५ जेष्ठ २०८३, सोमबार ०९:३२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र...
२२ जेष्ठ २०८३, शुक्रबार १७:३०
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सम्पत्ति शुद्धीकरण निवारण समितिका संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा...
२२ जेष्ठ २०८३, शुक्रबार ०४:०७
काठमाडौं । टोखा नगरपालिकाले अब आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने भएको छ। नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार आगामी २०८३ असार १ गतेदेखि यी सेवा नगरपालिकामार्फत सञ्चालन हुने भएका हुन्। टोखा नगरपालिका, आन्तरिक...
२१ जेष्ठ २०८३, बिहीबार १७:२१
काठमाडौँ २१ जेष्ठ २०८३-सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि...