Business

यातायात कार्यालय परिसरमा अनियमितता, बिलबुक नवीकरणमा बिचौलियागिरी हाबि, काठमाडौँमा १६ जना समातिए

१८ चैत्र २०८२, बुधबार ०५:०४

 “लाइनमा सर्वसाधारण, बाहिर ‘सेटिङ’को धन्दा: ५३ थान बिलबुक र नगदसहित बिचौलिया समातिए!” काठमाडौं । काठमाडौँका यातायात कार्यालय वरिपरि लामो समयदेखि चल्दै आएको भनिएको बिलबुक खेलमाथि प्रहरीले धावा बोलेको छ। सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख दिने, लाइन...

अभिमुखीकरण तालिममा ‘मनपरी शुल्क’ असुली रोक्न विभाग कडा, ७ सयभन्दा बढी लिन नपाइने

१७ चैत्र २०८२, मंगलवार १७:०७

“वैदेशिक रोजगारीमा जाने श्रमिकसँग २१ सय रुपैयाँसम्म असुलिएको गुनासोपछि विभागको स्पष्ट सन्देश: निर्धारित शुल्क नाघ्न पाइँदैन”  काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व दिइने अभिमुखीकरण तालिमको शुल्क यथावत् ७ सय रुपैयाँ नै रहेको भन्दै वैदेशिक रोजगार विभागले शुल्कका नाममा भइरहेको...

तीन लगानीकर्ता संगठनको स्पष्ट सन्देश : पूँजीबजार अब यथास्थितिमा चल्दैन

१७ चैत्र २०८२, मंगलवार ०९:५७

काठमाडौँ, १७ चेत । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा...

सुन र चाँदीको मूल्यमा पुनः उकालो

१५ चैत्र २०८२, आईतवार ०६:४१

काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः उकालो लागेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...

फ्लोरीकल्चर एसोसियसनद्वारा महासंघको वस्तुगत उपाध्यक्षमा घिमिरेलाई समर्थन

१५ चैत्र २०८२, आईतवार ०६:२२

काठमाडौं। फ्लोरीकल्चर व्यवसायीहरुको छाता संस्था फ्लोरीकल्चर एसोसियसनले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरे नेतृत्वको समूहलाई समर्थन गरेको छ। एसोसियसनले साना तथा ठूला सबै व्यवसायीलाई समेट्ने समावेशी महासंघ निर्माण गर्न सक्षम नेतृत्व आवश्यक रहेको...

रासायनिक मल आपूर्तिमा सरकार गम्भीर, मन्त्री चौधरीद्वारा कृषि सामग्री कम्पनीको अनुगमन

१४ चैत्र २०८२, शनिबार १७:३६

काठमाडौं। किसानका लागि अत्यावश्यक मानिने रासायनिक मलको आपूर्ति, मौज्दात, वितरण अवस्था र व्यवस्थापन प्रणालीबारे स्थलगत जानकारी लिन आज कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री श्रीमती गीता चौधरीले कृषि सामग्री कम्पनी लिमिटेडको अनुगमन गर्नुभएको छ। आज दिउँसो २...

नेपालभर सार्वजनिक भयो Ather Rizta S, पहिलो १५० ग्राहकलाई रु २० हजार छुट

१४ चैत्र २०८२, शनिबार ११:००

“प्रभावकारी मूल्य दुई लाख ७४ हजार ९९९ रुपैयाँ मा ईभि बाईक, ‘Ather Assurance’ प्याकेजमार्फत स्वामित्व अनुभवलाई सरल बनाउने दाबी”। काठमाडौं । नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा थप एक नयाँ विकल्प थपिएको छ। Vaidya Energy Pvt. Ltd. ले Ather को नयाँ...

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

१३ चैत्र २०८२, शुक्रबार १९:४९

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू,...

ग्लोबल मनी सप्ताहको अवसरमा बीमा सचेतना अभियान विद्यार्थीसँग

१२ चैत्र २०८२, बिहीबार २०:५०

मोरङ। ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार,...

ताजा समाचार