Business

नेप्से १३ अंकले घट्दा १९८ कम्पनीका लगानीकर्ता घाटामा

२१ जेष्ठ २०८३, बिहीबार १२:३१

काठमाडौं। साताको चौथो कारोबार दिन नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह टिक्न सकेन। कारोबार अवधिभर बिक्रीकर्ता हाबी हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड...

यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी पूरा

१९ जेष्ठ २०८३, मंगलवार २१:०९

काठमाडौं,। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गर्दै क्षेत्रीय विजेताहरूको घोषणा गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका डिलर नेटवर्कबाट बिक्री तथा सेवा क्षेत्रका उत्कृष्ट प्रतिभाहरू सहभागी भएका थिए।...

बजेटको ‘ह्याङओभर’ सेयर बजारमा, नेप्सेमा पहिरो जाँदा दुई कम्पनीमा लगानीकर्ताको उत्साह

१८ जेष्ठ २०८३, सोमबार १५:३५

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै त्यसको प्रभाव सेयर बजारमा स्पष्ट देखिएको छ। बजेटपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र गिरावट आउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखियो। कारोबार सुरु भएदेखि नै बिक्रीकर्ता हाबी बनेपछि...

असोजमा भृकुटीमण्डपमा घरजग्गा र निर्माण क्षेत्रको ‘महाकुम्भ’, सय भन्दा बढी स्टल रहने

१७ जेष्ठ २०८३, आईतवार ०४:५८

काठमाडौँ। नेपालको घरजग्गा, आवास र निर्माण क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा उपभोक्तालाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘९ औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास...

कर सुधारको बजेट : आयकर छुट दोब्बरदेखि डिजिटल कारोबारमा भ्याट सहुलियतसम्म

१६ जेष्ठ २०८३, शनिबार ०१:३०

करमा ठूलो सुधार, आयकर छुट दोब्बर, डिजिटल कारोबारमा भ्याट छुट काठमाडौं -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार तथा व्यवसायमैत्री नीति घोषणा गरेका छन्। सरकारले करको दायरा विस्तार गर्दै करदातामाथिको बोझ घटाउने, डिजिटल...

पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्नुहोला

१५ जेष्ठ २०८३, शुक्रबार ०८:३७

सामसुङले ल्यायो नयाँ “अपग्रेड टु ग्यालेक्सी”  काठमाडाैं । सामसुङले नयाँ “अपग्रेड टु ग्यालेक्सी” अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो मोबाइलको मूल्यबाहेक थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाइनेछ।...

अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित सरकारले आज प्रस्तुत गर्दैछ नयाँ बजेट

१५ जेष्ठ २०८३, शुक्रबार ०७:५१

“आगामी आर्थिक वर्षका लागि सरकारको बजेट आज संसद्मा पेश गर्दैछ, आर्थिक सुधार र विकास योजनासहित राजस्व, रोजगारी र विकास प्राथमिकतामा बजेट, आज सार्वजनिक हुदै” काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को...

प्रिमियर डिस्टिलरीको नयाँ ब्रान्ड एट पिक्स सार्वजनिक

१४ जेष्ठ २०८३, बिहीबार ०८:२६

काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरूको...

बैरो संघका अध्यक्ष गुरुङ अयोग्य ठहर, सिडियो कार्यालयको पत्रमा प्रष्ट छ, जेठ २४ गते निर्वाचन गराउन

१४ जेष्ठ २०८३, बिहीबार ०८:२०

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ। संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।...