१५ बैशाख २०८३, मंगलवार ०८:१६
काठमाडौँ। मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि...
१२ बैशाख २०८३, शनिबार २१:४२
काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल ले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ। महासंघले सरकारसँग सहकार्य गर्दै उद्धार गरिएका नागरिकहरूका लागि अस्थायी आश्रय उपलब्ध गराउन तयार रहेको जनाएको हो। महासंघका अध्यक्ष टी.आर. भण्डारीका अनुसार काठमाडौंका थापाथली...
१० बैशाख २०८३, बिहीबार २०:१७
काठमाडौं, रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै वातावरणमैत्री पहललाई अर्थपूर्ण रूपमा अघि बढाएको छ। होटल परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा स्थानीयको सहभागितामा बिरुवाहरू रोपिएको थियो। होटलमा प्रवेश गर्ने बित्तिकै आकर्षक रूपमा तयार गरिएको भर्टिकल गार्डेनले होटलको हरियाली र दिगोपनाप्रतिको...
१० बैशाख २०८३, बिहीबार २०:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...
१० बैशाख २०८३, बिहीबार १२:५७
“पश्चिम एशियाली संकटको असर नेपालमा—असारसम्म मौज्दात, त्यसपछि १.५ लाख टन थप आयातको तयारी” काठमाडौँ। रासायनिक मल आपूर्तिमा देखिएको अनिश्चितताबीच सरकारले कूटनीतिक स्तरमै सक्रियता बढाएको छ। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी ले मल आपूर्तिलाई उच्च...
१० बैशाख २०८३, बिहीबार ०५:०२
“अदालतको आदेश पालना गर्दै नयाँ प्रक्रिया, तर मतदान अधिकार स्थगित, साधारणसभा अब निर्धारित मितिमै” काठमाडौँ। लामो समयदेखि विवादमा रहेको १८ वस्तुगत संघहरूको सदस्यता प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघ ले अन्ततः ‘बीचको बाटो’ अपनाउँदै समाधान निकालेको छ। बुधबार रातिसम्म करिब ८...
९ बैशाख २०८३, बुधबार २०:५१
“३०औँ साधारणसभाबाट प्रस्ताव स्वीकृत, चैत्र २५ सम्म कायम लगानीकर्ताले लाभांश पाउने” काठमाडौँ। प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो। बोनस र...
९ बैशाख २०८३, बुधबार १५:३०
काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी (RMB) छ सय अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ । “1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल...
८ बैशाख २०८३, मंगलवार २१:४१
काठमाडौं। नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग...