Business

‘एनआरएनएको एकता महाधिबेशन कुनै हालतमा सर्दैन’ डा. घले

८ बैशाख २०८२, सोमबार १६:३५

काठमाडौँ। एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले आफूले आगामी मे ३, ४ र ५ मा सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराउन लागेकाले कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कसैले महाधिवेशनलाई असहयोग गर्छ भने...

राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

७ बैशाख २०८२, आईतवार १९:४६

काठमाडौं, राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु...

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

७ बैशाख २०८२, आईतवार १२:४३

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको...

पहिलो पटक मनाईयो राष्ट्रिय याक दिवस

७ बैशाख २०८२, आईतवार ०८:२५

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

५ बैशाख २०८२, शुक्रबार १३:११

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...

होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको

५ बैशाख २०८२, शुक्रबार ११:१०

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार १०:४९

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज...

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार ०६:१६

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो...

बजारमा निजी क्षेत्रको भ्रष्टाचार ।

३० चैत्र २०८१, शनिबार ०८:३६

व्यवसायमा भ्रष्टाचार हुँदैन, नाफा मात्र हुन्छ भन्ने किन्सिएन अवधारणाको उग्ररूप अहिले देखिँदैछ। बजारले कानुन चिन्छ भ्रष्टाचार चिन्दैन भन्ने मान्यता उदारीकरणको गलत व्याख्या हो। तर यसैलाई निजी व्यवसायले सुरक्षा कवचको रुपमा लिने गर्छ। त्यसैकारण बजारमा माग र आपूर्तिको असन्तुलन हुने गर्छ।...