२ पुष २०८२, बुधबार १०:२६
काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई...
२८ मंसिर २०८२, आईतवार ०५:५२
खोटाङ, विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका...
२५ मंसिर २०८२, बिहीबार २१:१८
काठमाडौं – नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत...
२५ मंसिर २०८२, बिहीबार १४:५९
काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल,...
२४ मंसिर २०८२, बुधबार १३:३५
काठमाडौँ। भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ। विभिन्न माग राख्दै देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँच–पास प्रक्रिया आजदेखि ठप्प पारेपछि विभागका पदाधिकारीहरू र महासङ्घबीच दिउँसो ३ बजे वार्ता बसे पनि समाधान ननिस्किएको स्रोतले जनाएको...
२२ मंसिर २०८२, सोमबार २१:२२
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जादा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि...
२२ मंसिर २०८२, सोमबार १३:२५
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...
१९ मंसिर २०८२, शुक्रबार ००:५४
काठमाडौं। राष्ट्र बैंकले विदेशी मुद्राको भण्डार मजबुत बनाउन पछिल्ला समयमा सुनमा लगानी तीव्र रूपमा बढाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र लगभग ३३ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुन खरीद गरेको छ, जसका कारण सुन–चाँदीसम्बन्धी कुल सम्पत्ति २ खर्ब रुपैयाँभन्दा...
१४ मंसिर २०८२, आईतवार १९:४६
काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...