Business

सुरज वैद्य बने अनररी कन्सुलर कोर्प्स नेपालका डिन

७ श्रावण २०८३, बिहीबार २०:१५

काठमाडौं। प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कोर्प्स नेपाल (HCCN) का डिनमा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न अनररी कन्सुलर कोर्प्स नेपालको साधारणसभाले वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो।...

नेपाल–एफएओ सहकार्य थप सुदृढ हुने, कृषि रूपान्तरणदेखि जीआई प्रवर्द्धनसम्म साझेदारी विस्तार गर्ने प्रतिबद्धता

६ श्रावण २०८३, बुधबार ०१:४८

काठमाडौं। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) बीच कृषि क्षेत्रको दिगो विकास, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली निर्माणमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एफएओको...

३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो : जनदबाब, राजनीतिक सन्देश र वैकल्पिक व्यवस्थाको खोजी

५ श्रावण २०८३, मंगलवार १५:३९

काठमाडौं : निजी विद्यालय, कलेज तथा अस्पतालबाट सेवा लिने उपभोक्तामाथि थप आर्थिक भार पर्ने भन्दै प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता शुल्क’ तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेर सरकारले सार्वजनिक असन्तुष्टिप्रति आफू संवेदनशील रहेको सन्देश दिएको छ। प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम...

पुँजी बजार सुधारमा सरकार सक्रिय, प्रधानमन्त्रीले दिए लगानीकर्ताको विश्वास बढाउने संकेत

४ श्रावण २०८३, सोमबार २०:३९

काठमाडौं। सरकारले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने संकेत दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारको विकासलाई उद्यमशीलता, लगानी विस्तार र रोजगारी सिर्जनासँग जोड्दै सरकार सुधारका लागि आवश्यक निर्णय गर्न तयार रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा...

गोलभेँडा बजार व्यवस्थापनमा मन्त्री चौधरी सक्रिय, उपत्यका बाहिर निकासी हुँदै

२ श्रावण २०८३, शनिबार ०८:५०

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले तत्काल सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको छ । मन्त्री चौधरीको निर्देशनमा तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति,...

लुलु एक्सचेन्जको ‘क्यास ब्याक अफर २०२६: नेपाल पैसा पठाउँदा १ लाख दिर्हामसम्म पाइने, पहिलो पटक पठाउनेलाई डब्बल फाइदा

२ श्रावण २०८३, शनिबार ०८:४५

यूएई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त तथा नियमन गरिएको लुलु एक्सचेन्जले ग्राहक लक्षित ‘लुलु एक्सचेन्ज नगद फिर्ता अफर २०२६’ सार्वजनिक गरेको छ। जुलाई १५ देखि सेप्टेम्बर १२, २०२६ सम्म सञ्चालन हुने अफरमा कुल १ लाख यूएई UAE Dirham (AED) बराबरको क्यास...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

२ श्रावण २०८३, शनिबार ०८:१८

नेपाल। टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ। प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ...

बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ प्रतिनिधिसभा बाट अनुमोदित

१ श्रावण २०८३, शुक्रबार ०६:३८

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ। बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव अघि बढाए...

नेपालमा जलवायु-उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीए बीच साझेदारी

३२ असार २०८३, बिहीबार १५:५५

काठमाडौँ, नेपाल – यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को...

ताजा समाचार