Business

प्रिमियर डिस्टिलरीको नयाँ ब्रान्ड एट पिक्स सार्वजनिक

१४ जेष्ठ २०८३, बिहीबार ०८:२६

काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरूको...

बैरो संघका अध्यक्ष गुरुङ अयोग्य ठहर, सिडियो कार्यालयको पत्रमा प्रष्ट छ, जेठ २४ गते निर्वाचन गराउन

१४ जेष्ठ २०८३, बिहीबार ०८:२०

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ। संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो।...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक- चिरञ्जीवी अधिकारी

१२ जेष्ठ २०८३, मंगलवार १४:५७

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार आयोजनामा भएको कार्यक्रममा ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक...

नेपाली सेफ सोसाइटी गण्डकी प्रदेशमा पूर्णभक्त दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन,

१२ जेष्ठ २०८३, मंगलवार ०६:५२

पोखरा। नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी...

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

११ जेष्ठ २०८३, सोमबार १९:१६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको “पुनर्जागरण अभियान” सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गलाई मध्यनजर गर्दै कम्पनीले यो योजना सार्वजनिक गरेको हो। यो पुनर्जागरण अभियान जेठ...

नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

११ जेष्ठ २०८३, सोमबार १५:४६

काठमाडौँ। नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। प्रविधिको तीव्र विकास र नीतिगत सुधारको पर्खाइमा रहेको नेपाली प्रविधि क्षेत्रका लागि यो...

श्री एसटीसी ग्रुपको ब्रान्ड एम्बासेडर नियुक्त

१० जेष्ठ २०८३, आईतवार १३:४८

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको राजीनामा

३० बैशाख २०८३, बुधबार २१:४१

“पेट्रोलियम क्षेत्रको नेतृत्व फेरिँदा उठे नीति, आपूर्ति र सुधारका प्रश्न” काठमाडौं। नेपाल आयल निगमकाका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएसँगै नेपालको पेट्रोलियम क्षेत्र फेरि चर्चाको...

नेप्सेमा हरियाली फर्कियो, परिसूचक ३८ अंकले उकालो

२८ बैशाख २०८३, सोमबार ११:५५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। लगानीकर्ताको सक्रिय सहभागितासँगै बजार ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा पुगेको हो। आज बजारमा कुल १ करोड ४ लाख ३९ हजार कित्ता सेयर कारोबार हुँदा...

ताजा समाचार