Business

नेपाल आयल निगमको नाफा ९ अर्ब ५५ करोड

२९ चैत्र २०८१, शुक्रबार १३:२२

काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ । आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो । निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब...

तोलामा २९ सय रूपैयाँ घट्यो सुनको भाउ

२२ चैत्र २०८१, शुक्रबार ०५:४०

नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

१९ फाल्गुन २०८१, सोमबार ०६:०५

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग आइतबार सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले आगामी फागुन २६ र २७ गते राजधानीमा...

ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको, मुख्यमन्त्री बहादुर सिंह लामा

१८ फाल्गुन २०८१, आईतवार १७:२३

काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् । उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश...

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

१२ फाल्गुन २०८१, सोमबार २१:५०

काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा...

टाटा ईभीको नयाँ कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक

१२ फाल्गुन २०८१, सोमबार ०७:४८

भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता  सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभी : चार्जज्ड फर द  फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय...

टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीटको साथ आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा फोटोन नेपाल

११ फाल्गुन २०८१, आईतवार १६:४४

जुगेडी, चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न...

पेट्रोलको मूल्य १ रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको मुल्य घट्यो

४ फाल्गुन २०८१, आईतवार ००:०९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा  ३.५९ रुपैयाँले घटेर आएको निगमले...

आठौं वार्षिकोत्सवमा इट फिटको टेक अवे आउटलेट संचालन

३ फाल्गुन २०८१, शनिबार ०२:२०

प्रेम प्रसाद पाैडेल, काठमाडौं। स्वस्थ खानाको प्रवर्धन गर्दै आएको EAT FIT PVT. LTD. ले आफ्नो सफल आठ वर्ष पूरा गरेको अवसरमा टेक अवे काउन्टर मध्य बानेश्वर संचालनमा ल्याएको छ। स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिँदै, कम्पनीले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक...