९ जेष्ठ २०८२, शुक्रबार १९:१३
काठमाडौं, अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय...
९ जेष्ठ २०८२, शुक्रबार १७:१५
काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...
७ जेष्ठ २०८२, बुधबार ०८:०२
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट्नु भएको छ। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट्नु भएको हो। सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना...
७ जेष्ठ २०८२, बुधबार ०७:५३
काठमाडौं। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८०...
६ जेष्ठ २०८२, मंगलवार २३:५२
नेपालको परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिलाई आधिकारिकता दिँदै विश्वभरका नेपाली दूतावासहरुलाई सर्कुलर पठाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएको श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मन्त्रालयले आधिकारिकता प्रदान गरेसँगै बद्री केसी नेतृत्वको समूहलाई...
६ जेष्ठ २०८२, मंगलवार १४:१३
सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
५ जेष्ठ २०८२, सोमबार ०८:२२
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता ल्याउनु भएको छ । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघ द्वारा काठ्माण्डौँमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उहाँले सडक निर्माणमा सिमेन्टको प्रयोग...
३ जेष्ठ २०८२, शनिबार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको...
२ जेष्ठ २०८२, शुक्रबार १९:५१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आउनुभएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो। उहाँहरुबीच नेपाल र बेलायतबीचको...