Economic News

डा. कृष्ण तिमिल्सिना नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१२ जेष्ठ २०८२, सोमबार १७:०२

काठमाडौं। मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्‍यो। गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यसअघि नार्क अन्तर्गतको...

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिन प्रधानमन्त्रीको निर्देशन

१२ जेष्ठ २०८२, सोमबार १६:२७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र...

फ्यानद्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत भ्रमण

१२ जेष्ठ २०८२, सोमबार १४:३०

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ। फ्यानको कार्ययोजना अनुसार पहिलो चरणमा ‘फ्यान नर्सरी उप-समिति’ को आयोजनामा नर्सरी तथा पुष्प व्यवसाय सम्बन्धि अवलोकन भ्रमण सम्पन्न भएको हो।...

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता 

१२ जेष्ठ २०८२, सोमबार ११:१५

काठमाडौं । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा कोषका कर्मचारी,...

प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानवअधिकार आयोगको आग्रह

१२ जेष्ठ २०८२, सोमबार १०:५८

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई ध्यानमा राखेर यस्तो आग्रह गरेको हो। राजावादीहरुको यही जेठ १५ गते हुने...

हिमालयन ट्राभल मार्ट पाँचौं संस्करण आगामी जुन ३ देखि ५ सम्म द सोल्टी काठमाडौँमा

१२ जेष्ठ २०८२, सोमबार १०:३६

काठमाडौँ, १२ जेठ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स, लगायत अन्य प्रमुख पर्यटन संघहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थाहरूसँगको सहकार्यमा, नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मार्ट हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को...

KMC Skill Fair 2025 Ignites Nepal’s Tech Future, Emphasizing Global IT Careers in AI and Cybersecurity

१२ जेष्ठ २०८२, सोमबार ०६:५२

KATHMANDU, NEPAL – May 26, 2025 – The KMC Skill Fair 2025 concluded as a pivotal event for aspiring IT professionals and students across Nepal, delivering a dynamic session that illuminated pathways to global IT careers with a critical focus...

आईएमई लाइफ इन्स्योरेन्सको २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१२ जेष्ठ २०८२, सोमबार ०३:११

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन...

आन्तरिक रोजगार प्रवर्द्धन, मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरूरी

११ जेष्ठ २०८२, आईतवार १७:१५

ललितपुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज यहाँ भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको...

ताजा समाचार