Economic News

पूर्वी नेपाल भ्रमण सकेर बालेन काठमाडौँ फर्किए, पर्यटन–कृषि–पूर्वाधारलाई प्राथमिकता दिन आग्रह

१० माघ २०८२, शनिबार २०:३०

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका हुन्। बालेनले माघ ६ गते झापा...

जेनजी सहिद परिवारका लागि रोजगारी प्रक्रिया सुरु, – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ

१० माघ २०८२, शनिबार २०:०६

ललितपुर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनका सहिद परिवारका लागि रोजगारी सुनिश्चित गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक छलफल सम्पन्न भई प्राधिकरणको बोर्डबाट समेत स्वीकृति प्राप्त भइसकेको छ...

असफलता, बार्गेनिङ र प्रशासनिक अराजकता : चिया तथा कफी बोर्डको भित्रको कथा

१० माघ २०८२, शनिबार १६:२४

१० महिनामै थाकेका कार्यकारी निर्देशक, मन्त्रीले रोके राजिनामा: बोर्डमा के चल्दैछ ? काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फाइन्द्र पाण्डेको १० महिनामै आएको राजिनामाले केवल एक व्यक्तिको असफलता मात्र होइन, राजनीतिक नियुक्ति, प्रशासनिक हस्तक्षेप र संस्थागत अराजकताको...

चार जेन्जी उद्यमी सम्मान: स्वदेशमै छ सम्भावना

१० माघ २०८२, शनिबार १४:२९

“आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने जेनजी उद्यमीलाई उद्योग व्यवसायी संघको सम्मान”! काठमाडौं। नेपालमा रोजगारी र अवसरको अभाव छ भन्ने धारणा आम रूपमा व्याप्त छ। यही कारणले हरेक वर्ष हजारौँ युवा विदेशिने बाध्यतामा छन्। तर यही चुनौतीपूर्ण परिवेशमा पनि केही युवा उद्यमीहरूले...

एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, खस्किँदै बैंकिङ विश्वसनीयता

१० माघ २०८२, शनिबार १४:०२

काठमाडौं । एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढेको बढ्यै छ। चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म यो रकम ४...

ADBL 59th Anniversary: Launch of ‘One Minute Business Plan’ and New Strategic Roadmap

१० माघ २०८२, शनिबार ०४:१६

बैंकको एक महत्वपूर्ण अवसरलाई विशेष रूपमा मनाउँदै डिजिटल नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने नयाँ पहलहरू सार्वजनिक गरिएको छ। यस अवसरमा बैंकले साना किसान तथा उद्यमीहरूलाई लक्षित गर्दै “वन मिनेट बिजनेस प्लान” नामक अत्याधुनिक सफ्टवेयर सार्वजनिक गरेको हो। यो...

युनिसेफ र फिनल्यान्ड सरकारको सहकार्यमा आपतकालीन शिक्षाबारे फोटो प्रदर्शनी

९ माघ २०८२, शुक्रबार १२:३३

काठमाडौँ, युनिसेफ र फिनल्यान्ड सरकारले आज झल्को: पश्चिम रुकुमका झलकहरू नामक बालबालिकाले खिचेका फोटोहरूको प्रदर्शनीको उद्घाटन गरेका छन्। यस प्रदर्शनीले संकटपछिको अवस्थामा पनि शिक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बालबालिकाको आफ्नै दृष्टिकोणबाट देखाएको छ। यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र...

छ महिनामा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, श्रम स्वीकृति दुई प्रतिशतले वृद्धि

८ माघ २०८२, बिहीबार २०:०७

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका...

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न

८ माघ २०८२, बिहीबार १५:४०

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणकारी कार्यप्रतिको...