Economic News

उद्योग मन्त्री भण्डारीसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

११ भाद्र २०८२, बुधबार १४:२९

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटघाट गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै...

E-Governance Board Hosts National Data Exchange Platform and Data Interoperability Discussions in Nepal

११ भाद्र २०८२, बुधबार ०६:०२

Kathmandu, Nepal- The E-Governance Board in Nepal organized multi stakeholder discussions on the National Data Exchange Platform and Data Interoperability, aiming to simplify government services, improve transparency, and enhance digital governance. Nepal is taking a decisive step toward digital transformation...

उखु किसानलाई अनुदान रकम निकासा, पर्सी सम्म किसानको खातामा रकम पुग्ने

१० भाद्र २०८२, मंगलवार १२:३८

काठमाण्डौं। सरकारले उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलय...

नेप्सेमा चार म्युचुअल फण्डको इकाई मूल्य समायोजन,

९ भाद्र २०८२, सोमबार १३:५२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चार वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ। नगद लाभांश वितरणपछि मूल्य समायोजन गरिएको हो। नेप्सेले, कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत, र...

विपिन रिहाइको पहलका लागि परराष्ट्रमन्त्रीलाई परिवारको धन्यवाद, थप प्रयत्न गर्न आग्रह

८ भाद्र २०८२, आईतवार १९:३०

काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ। विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री...

नाडा अटो शो २०२५ सम्पन्न

८ भाद्र २०८२, आईतवार १९:२८

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आइतबार भृकुटीमण्डप परिसरमा ‘नाडा अटो शो २०२५’ को समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो १७औं संस्करणको अटो शोमा १ लाख ७६ हजार ७८९ जना दर्शकले अवलोकन...

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

८ भाद्र २०८२, आईतवार १७:१९

काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए। सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने...

यसवर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारको तयारी

८ भाद्र २०८२, आईतवार १६:३७

काठमाडौं। नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट...

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न

८ भाद्र २०८२, आईतवार १५:४५

काठमाडौं। नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धि हालको अवस्था र भविष्यको कार्यदिशा विषयक छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ। मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता...

ताजा समाचार