Economic News

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप

२९ जेष्ठ २०८२, बिहीबार २२:५५

काठमाण्डौ– नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड G7 ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।...

यसवर्षको मनसनु सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ,

२९ जेष्ठ २०८२, बिहीबार २२:४३

आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिनको मनसुन प्रणाली, कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वीक्षेत्रका थोरै भू-भागमा (चित्रमा देखाईए अनुसार) प्रवेश गरेको छ । नेपालमा मनसनु भित्रिने सरदर मिति जनु...

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जना विरुद्ध मुद्दा दायर

२५ जेष्ठ २०८२, आईतवार १६:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बिलिङ प्रकरणमा ३३ करोड ४८ लाख रुपियाँ हिनामिना गरेको अभियोगमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल टेलिकममा बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी सो...

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार १४:२५

काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज २०८२ साल जेष्ठ २५ गते सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको...

पाँचौं हिमालयन ट्राभल मार्ट सम्पन्न

२३ जेष्ठ २०८२, शुक्रबार १७:५७

हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ । २०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो । प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई...

लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

२२ जेष्ठ २०८२, बिहीबार १७:२८

काठमाडौँ, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ...

शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने-प्रधानमन्त्री ओली

२१ जेष्ठ २०८२, बुधबार १८:५८

काठमाडौं । शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने...

किसान महासंघद्वारा धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दैसरकारलाई ज्ञापन पत्र पेस

२० जेष्ठ २०८२, मंगलवार १३:५३

काठ्माण्डौँ। धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान महासङ्घले सरकारलाई ज्ञापन पत्र बुझाएको छ। महासङ्घका अध्यक्ष प्रेम दंगाल सहितको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र पेस गरेको हो। सरकारले तोकेको न्यूनतम समर्थन...