Economic News

ओपो ए ६ प्रो लामो ब्याट्री, फास्ट चार्जिङ र मजबुत डिजाइनसहित अब नेपालमा उपलब्ध

२४ कार्तिक २०८२, सोमबार २०:२२

काठमाडौँ, ओपोले नयाँ ओपो ए ६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। लामो समय टिक्ने ७००० एमएएच् ब्याट्री, ८० डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचना सहित, ए ६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव...

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सवमा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन

२४ कार्तिक २०८२, सोमबार ०५:३०

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सवको अवसरमा सोमबार नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । उक्त भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गरेकी हुन् । उद्घाटन समारोहमा मन्त्री शर्माले अस्पतालमा २५ वर्ष सेवा पुर्‍याएका कर्मचारीहरूलाई दीर्घ...

डब्लुटीएम-२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता

२२ कार्तिक २०८२, शनिबार २०:०४

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट (डब्लुटीएम)- २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’...

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण शुभारम्व, सबैभन्दा ठूलो धर्म मानव सेवा हो: अध्यक्ष ढकाल

२१ कार्तिक २०८२, शुक्रबार १०:०८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताउनुभएको छ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै...

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

१९ कार्तिक २०८२, बुधबार १०:२६

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा...

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र महासचिव गुटेरेसबीच दोहामा द्विपक्षीय भेटवार्ता

१८ कार्तिक २०८२, मंगलवार १९:५२

दोहा (कतार)। राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच दोहामा भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका...

विन्धवासिनी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्काशन हुँदै

१८ कार्तिक २०८२, मंगलवार ०८:५८

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी यस कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने संचालक समितिले निर्णय गरेको...

अर्थमन्त्रीसंग कोरिया गणतन्त्रका राजदूतको शिष्टाचार भेट

१८ कार्तिक २०८२, मंगलवार ०८:५०

काठमाडौं। अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच आज मिति 2082 कार्तिक १७ गते सोमबारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको...

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ

१८ कार्तिक २०८२, मंगलवार ०६:३८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ...

ताजा समाचार