Economic News

मुग्लिन-काठमाडौं सडक दैनिक तीन घण्टा बन्द

९ पुष २०८१, मंगलवार १३:३५

मुग्लिन-काठमाडौं सडक दैनिक तीन घण्टा बन्द भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नु पर्ने भएकाले पुस ७ गतेदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११:०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा- मुग्लिन सडक आयोजनाले...

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता

८ पुष २०८१, सोमबार २१:११

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ।  स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा...

राष्ट्रपति समक्ष लिए पाँच राजदूतले शपथ

८ पुष २०८१, सोमबार १३:५९

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका...

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै

८ पुष २०८१, सोमबार १०:२१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।  उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो...

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

७ पुष २०८१, आईतवार १६:०८

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गर्नु भएको हो।  म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका...

एडिबीकातीनवटा आयोजना कार्यान्वयनका लागि ऋण तथा अनुदान सम्झौता

६ पुष २०८१, शनिबार १७:५८

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच तीनवटा आयोजना र एउटा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ। शुक्रबार नेपाल सरकार र एसियाली विकास बैंकबीच ७७ करोड ७६ लाख अमेरिकी डलर (रु १०५ अर्ब ५९ करोड) बराबरको ऋण...

गुफा डाँडामा जलवायु दिवस मनाईदै

६ पुष २०८१, शनिबार १७:१८

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ। नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले...

राष्ट्रिय नीति सम्वादले नीति बनाउनमा सहयोग पुग्ने विश्वास , वन मन्त्री शाही

४ पुष २०८१, बिहीबार १४:०१

काठमाडौं, सामाजिक, राजनीतिक परिवर्तन, आर्थिक अवसरहरु र जलवायु परिवर्तनको सन्दर्भमा सामुदायिक वनको अबको भूमिका विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रम दुइदिनसम्म चल्नेछ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम राष्ट्रिय सम्वादले नीति बनाउनमा सहयोग पुग्ने विश्वास गरेको...

समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री डा. राणा   

३ पुष २०८१, बुधबार १९:३३

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ।   जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको...

ताजा समाचार