६ भाद्र २०७७, शनिबार २१:०८
निशेदआज्ञामा बन्द भएका बैकका शाखा आइतवार खुल्ने भएका छन । सिमित शाखा खोलेर आफनो दायित्प पुरा गर्ने लागिएको हो । विहीवार र शुक्रवार गृह मन्त्रालयले समन्वय नगरेको र बाटोमा आफना कर्मेचारीलाई सुरक्षाकर्मीले गरेको व्यहभार कारण बंैक शाखा बन्द थिए ।...
६ भाद्र २०७७, शनिबार २१:०८
निशेदआज्ञामा बन्द भएका बैकका शाखा आइतवार खुल्ने भएका छन । सिमित शाखा खोलेर आफनो दायित्प पुरा गर्ने लागिएको हो । विहीवार र शुक्रवार गृह मन्त्रालयले समन्वय नगरेको र बाटोमा आफना कर्मेचारीलाई सुरक्षाकर्मीले गरेको व्यहभार कारण बंैक शाखा बन्द थिए ।...
६ भाद्र २०७७, शनिबार २१:०८
भदौ ७ काठमाडौं । धान लगाउने समयमा देशभर देखिएको राशायनिक मलको अभाव अब नरहने कृषि मन्त्रालयले बताएको छ । खरिद गरेको मल विरगज आउन सुरु भइसकेको हुँदा अभाव अब धेरै दिन रहदैन । नाकामा आएको मललाई अब समानुपातिक तवरले वितरण...
५ भाद्र २०७७, शुक्रबार २२:०८
ईकोनोमिक खबर, काठमाडौं। सरकारले आउँदो भदौं १६ गते देखि अन्तराष्ट्रिय उडान सुचारु गर्ने भएको छ। कोरोना परिक्षण सहज भएका देशबाट नेपाली र कुटनीतिक नियोगका नागरिकलाई दुताबासको सिफारिसमा आउँन अनुमती दिने भएको हो । कम्तिमा एक हप्ता होटल क्वारेन्टिनमा बस्ने गरि...
५ भाद्र २०७७, शुक्रबार २२:०८
अम्बिका पन्थकाठमाडौं ६ भदौंकृषिजन्य वस्तुमा परनिर्भरता आकाशिएको छ । उद्योग मन्त्रालय अन्र्तगतको व्यापार तथा निकासी केन्दले गत आर्थिक वर्षमा दुइ खर्ब ४४ अर्बको कृषिजन्य वस्तु आयात भएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा सबा दई खर्ब आयात भएको जानकारी...
४ भाद्र २०७७, बिहीबार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। हाम्रो समाजमा दलितहरुमा हुने विभेद विरुद्ध नेपालको नयाँ संविधानमा उल्लेख भएतापनि सामाजिक कुरीति अझ कायम छ, उनिहरुमा आर्थिक अभाव, विभेदले गर्दा जिवन साह्रै कष्टकर रुपमा चलिरहन्छ। यस बिचमा सघंर्ष, आफूमा केहि गर्नसक्ने अठोट लिने साहासी महिलाको रुपमा...
४ भाद्र २०७७, बिहीबार १०:०८
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं उपत्यका तिनै जिल्लामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना...
३ भाद्र २०७७, बुधबार १७:०८
ईकोनोमिक खबर। चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र भारतीय कामदारबाट कोरोना भाइरस (कोभिड–१९) भित्रिएको छ। चितवन जिल्लामा रहेका २,२ ठूला सरकारी अस्पताल र मेडिकल कलेज छन, २ दर्जन जति निजी अस्पताल छन जसमा आउने...
२ भाद्र २०७७, मंगलवार १५:०८
ईकोनोमिक खबर, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले नेपालका विभिन्न भागमा मौसममा बदली भए पनि अधिकांश भूभागमा ठूलो वर्षा नहुने जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ रहेकोे र भारतको मध्यप्रदेशका बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर पर्ने विभागले जनाएको...