Economic News

वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत

६ फाल्गुन २०८०, आईतवार २१:१९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई  सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘म...

रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ  नेपालबाट सम्मानित

४ फाल्गुन २०८०, शुक्रबार २२:०७

काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक  रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ  नेपालबाट सम्मानित भएका छन् । आज एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् । अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त...

प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको

४ फाल्गुन २०८०, शुक्रबार २१:२०

  काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए । शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा...

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

४ फाल्गुन २०८०, शुक्रबार १९:१४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र दृष्टिकोण" विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री...

नेपाल टेलिकमले गर्यो, २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान

२ फाल्गुन २०८०, बुधबार १४:१७

नेपाल टेलिकमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका...

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, अर्थमन्त्री डा. प्रकाशशरण महत

२९ माघ २०८०, सोमबार १९:५१

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् । उनले अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । ‘बैंकिङ...

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

२९ माघ २०८०, सोमबार १९:४६

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। सोमबार कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो । सर्वेक्षणले शहरमा ७...

नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरी कार्की र महासचिव रामचन्द्र पराजुली विजयी

२९ माघ २०८०, सोमबार १४:५३

काठमाडौं। नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष पदमा रामहरी कार्की निर्वाचित भएका छन् । गत आइबार सम्पन्न संघको निर्वाचनको मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतको अन्तरले हराउँदै ४३४ मत ल्याएर उनी निर्वाचित भएका हुन् उनका प्रतिस्पर्धी शेर्पाले भने...

अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत

२७ माघ २०८०, शनिबार २२:५५

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब...

ताजा समाचार