Agriculture

नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपछीं व्यवसायी संघको गम्भीर ध्यानाकर्षण

३० बैशाख २०८२, मंगलवार १६:१४

२००९ सालमा काभ्रेको नाला टुसालबाट व्यवसायिक रुपमा दुग्ध क्षेत्रको विकास शुरु भएको आज सात दशकभन्दा बढी भएको छ। यो सात दशकको अन्तरालमा दुग्ध क्षेत्रको विकास राम्रै भएको छ। देशमा अहिले दैैनिक ६२ लाख लिटर दुध उत्पादन भईरहेको छ । दैनिक...

नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

२८ बैशाख २०८२, आईतवार ०९:२८

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट...

दूधको भुक्तानी नपाएपछि किसान आन्दोलित, केन्द्रीय दुग्ध संघको १० बुँदे आन्दोलन घोषणा

२६ बैशाख २०८२, शुक्रबार १५:४१

काठमाडौं। किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा शुक्रबार आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण गराइएको हो । कार्यक्रममा बागमती प्रदेशका...

रासायनिक मलको दिगो व्यवस्थापनका लागी बाली प्रणालीमा कोसेबालीहरुको प्रयोग

२५ बैशाख २०८२, बिहीबार ०५:१५

बहुसंख्यक नेपालीहरुको जीविकोपार्जनको आधार कृषि हो र देशको अर्थतन्त्रको अहिले सम्मको मेरुदण्ड पनि कृषि नै हो । यो क्षेत्रले (कृषि, वन र मत्स्यपालन) कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत हिस्सा ओगटेको छ भने बहुसंख्यक अर्थात ६० प्रतिशत भन्दा बढी नेपालीको...

अभ्यास, अनुसन्धान र विकासमा नार्कको ३४ वर्ष

२४ बैशाख २०८२, बुधबार १६:५०

काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३४औं स्थापना दिवसका अवसरमा कृषि अनुसन्धानका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू, हालको संरचनागत अवस्था, नयाँ सिफारिस जात तथा प्रविधिहरू र आगामी रणनीतिक योजना सार्वजनिक गरेको छ। वि.सं. २०४८ मा ‘नेपाल कृषि अनुसन्धान परिषद्...

“सामाजिक सञ्जाल र आत्मअनुशासन’ विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न”

२३ बैशाख २०८२, मंगलवार ०९:५८

काठमाडौं, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज...

विगत १ दशकदेखि कृषि, आर्थिक, लगायतका क्षेत्रमा कलम चलाइरहेका पत्रकार निराज रानाभाट सम्मानित

१९ बैशाख २०८२, शुक्रबार १६:४३

काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

१५ बैशाख २०८२, सोमबार ०८:३९

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु...

  ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात

१५ बैशाख २०८२, सोमबार ०७:५१

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...

ताजा समाचार