२९ मंसिर २०८२, सोमबार १५:५५
काठमाडौँ। समावेशी, जलवायु–अनुकूल र दिगो कृषि–खाद्य प्रणाली निर्माण गर्ने लक्ष्यसहित नेपाल फुड फोरम २०२५ (NFF 2025)कार्यक्रम सम्पन्न भयो। फोरमले कृषि क्षेत्रको रूपान्तरणमा युवालाई केन्द्रमा राख्दै नवप्रवर्तन, उद्यमशीलता र सीप विकासमार्फत दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्य लिएको छ। संयुक्त राष्ट्रसंघीय...
२६ मंसिर २०८२, शुक्रबार २०:४९
रुपन्देही, कृषि उद्योग मार्ट बुटवल शाखाको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। कृषि क्षेत्रमा आवश्यक सामग्री तथा सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याइएको यो मार्ट स्थानीय किसानका लागि महत्वपूणर् मानिएको छ। उद्घाटन समारोहमा विभिन्न कृषि सरोकारवालाको...
२५ मंसिर २०८२, बिहीबार १९:२३
सिन्धुली। स्थानीय रूपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा चिनाउने उद्देश्यले गत मंगलबारदेखि सञ्चालन गरिएको प्रथम जुनार प्रवर्द्धन मेला बिहीबार सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा आयोजना गरिएको मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...
२३ मंसिर २०८२, मंगलवार ०९:५२
सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यहि मंसिर २३ गते देखि पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ। गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी...
१६ मंसिर २०८२, मंगलवार १९:२५
काठमाडौं । एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा २०८२ मङ्सिर १७ गते, मङ्गलबार गोधुली फुडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका...
१४ मंसिर २०८२, आईतवार ०३:१०
Nepal Agricultural Research Council (नार्क) मा अध्ययन विदाका लागि गएका ११ जना कर्मचारी/वैज्ञानिक अध्ययनपछि सम्पर्कविहीन भएका छन्। तीमध्ये ६ जना वैज्ञानिक र ५ जना अन्य कर्मचारी रहेको जनाइएको छ। वैज्ञानिकहरू: अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज...
४ मंसिर २०८२, बिहीबार १९:२३
काठमाडौँ, नेपाल – राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा आज “मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मत” सम्बन्धी पाँच दिने सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ र काभ्रे जिल्लाका कुल २५ जना प्रशिक्षार्थीहरूले भाग लिएका...
२ मंसिर २०८२, मंगलवार १०:४८
ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस ’ पारेर ‘ रजत जयन्ती ’ मनाउनुका साथै भव्य रुपमा संघले...
८ कार्तिक २०८२, शनिबार २०:५७
स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको...