४ भाद्र २०८२, बुधबार १४:०३
काठमाडौं। मधेश प्रदेशलाई हाल छुट्टयाईएको रासायनिक मलको कोटा वृद्धि हुने भएको छ। हाल करिव २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्टयाईएको छ । संघीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री...
३ भाद्र २०८२, मंगलवार १९:१६
जनकपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेशको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफुले प्रदेश र स्थानीय सरकार सग समन्वय गरि पहलकदमी लिने बताउनु भएको छ। मधेस प्रदेशमा कृषिको अवस्था, सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरे...
२८ श्रावण २०८२, बुधबार २०:५७
काभ्रेपलाञ्चोक। सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक...
२७ श्रावण २०८२, मंगलवार ०७:३१
साउन। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताउनुभएको छ। कृषि तथा पशूपन्छी विकास मन्त्रालय , कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त...
२७ श्रावण २०८२, मंगलवार ०५:१०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र...
१६ श्रावण २०८२, शुक्रबार २०:२६
ढल्केवर(धनुषा) : किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता...
१६ श्रावण २०८२, शुक्रबार १९:३८
लमजुङ। मन्त्रिपरिषदको आ.व. २०८२/ ३ /२३ गते बसेको निर्णयअनुसार, यस वर्ष राष्ट्रव्यापी रूपमा श्रावण १६ गते “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाईएको छ। यसै अवसरमा, लमजुङ कृषि क्याम्पसको...
१६ श्रावण २०८२, शुक्रबार १९:००
काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए। नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको...
१५ श्रावण २०८२, बिहीबार ०२:३७
ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...