२ मंसिर २०८२, मंगलवार १०:४८
ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस ’ पारेर ‘ रजत जयन्ती ’ मनाउनुका साथै भव्य रुपमा संघले...
८ कार्तिक २०८२, शनिबार २०:५७
स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको...
३१ आश्विन २०८२, शुक्रबार ०७:३७
काठमाडौँ। जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला आज तेस्रो दिन विहानैदेखि चहल पहल सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको कात्तिक २ गतेसम्म सञ्चालन रहने छ । हिजोसम्म १५ हजार जना भन्दा...
३० आश्विन २०८२, बिहीबार १८:०२
काठमाडौं। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विश्व खाद्य दिवस आज असाेज ३० गते अक्टाेबर १६, कृषि तथा पशुपन्छी विकाम मन्त्रीको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिवद्वयको विशिष्ट आतिथ्यता एवं कृषि विभागका महानिर्देशक एवं विश्व खाद्य दिवस २०८२ मूल...
३० आश्विन २०८२, बिहीबार १५:४५
काठमाडौँ। नेपाल सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ। कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), कृषि अभियान्ता लगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । विश्व...
२९ आश्विन २०८२, बुधबार १९:४६
ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ। गोदावरी फूलको व्यवसायीक...
२८ आश्विन २०८२, मंगलवार १६:०८
काठमाडौँ: कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा मानव स्वास्थ्यलाई हा’निकारक ‘अर्गानोफस्फेट’ नामक विषादी अत्यधिक मात्रामा भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारीअनुसार मकवानपुरबाट आएको अकबरे खुर्सानीमा ५४.०७ प्रतिशत विषादी फेला परेको हो। सोमबार केन्द्रीय...
२८ आश्विन २०८२, मंगलवार १५:३१
काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...
२६ आश्विन २०८२, आईतवार १९:०९
काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...