Agriculture

खोपासीमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो प्रोटिनयुक्त च्याउको सेवनमा जोड : पनौतीलाई पोषणमैत्री नगर बनाउनमा मद्दत पुग्ने अपेक्षा

१८ पुष २०८२, शुक्रबार १६:१९

काभ्रे। कृषिका कुरा हुँदा आम नेपाली र किसान समुदायले सम्झने दिन असार १५ गते हो । असार १५ अर्थात धान दिवस, रोपाइँ दिवस । त्यस्तै हालैबाट पुस १५ गते पनि कृषकहरुको एउटा दिवस थपिएको छ–राष्ट्रिय च्याउ दिवस । हालैको चुनावी...

नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न

१८ पुष २०८२, शुक्रबार १६:०१

काठमाडौं । नेपाल डेरी एसोसिएशन, बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा आयोजित साधारणसभामा बागमती प्रदेशअन्तर्गतका डेरी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिहान १०:३० बजेबाट सुरु भएको साधारणसभामा संघको वार्षिक...

आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा माघ २ देखि हुदै

१८ पुष २०८२, शुक्रबार ०४:०८

चितवन, निराज रानाभाट।कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा...

पाँच वर्षपछि नेपाल–भारत संयुक्त कृषि संयन्त्र बैठक नेपालमा, कृषिमा व्यापार र प्रविधिमा जोड

१५ पुष २०८२, मंगलवार १०:४६

काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले...

आदिवासी जनजाति र सीमान्तकृतहरुको आवाज बन्द गर्न खोज्दा पत्रिका पढ्ने पाठक र रेडियो सुन्ने स्रोताहरु घटे

१४ पुष २०८२, सोमबार ०६:३८

धनबहादुर मगर, आदिवासी जनजाति, मधेशी, दलित, सीमान्तकृत समुदायको सञ्चारमा पहुँच मन्दीरमा रालो विनाको घण्टा झुण्ड्याएको अवस्था छ । ‘‘पहिचान गर्न वेवास्ता गरिएको आवाजहरु’’ अझ अत्यन्तै जोखिममा परेको अवस्था छ । मूलधारको सञ्चारमाध्यममा त न उनीहरुको सहभागीता छ निर्णय गर्ने तहमा...

“कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरूको बजारीकरण” विषयक कार्यशाला गोष्ठी सम्पन्न

८ पुष २०८२, मंगलवार १८:५२

काठमाडौं। कृषि उत्पादनको बजारीकरण र सहकारीमार्फत लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एकदिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय सहकारी विकास बैंक र उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा पाैष ६ गते “कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरूको...

इच्छाकामनामा ‘सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२’ आयोजना हुने

८ पुष २०८२, मंगलवार १३:५७

चितवन। दाेश्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ आयोजना हुने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा हुने महोत्सव आगामी २०८२ पुस ११ गतेदेखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव इच्छाकामना गाउँपालिका, भुम्लिङ बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

७ पुष २०८२, सोमबार १५:५७

काठमाडौं। ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट...

कोरियन प्रविधिको नयाँ मोडेल ग्रीनहाउस, तापक्रम नियन्त्रणसहित उत्पादन वृद्धि गर्ने डिजाइन

६ पुष २०८२, आईतवार २०:४५

निरज रानाभाट, काठमाडौं। हाल नेपालमा प्रयोग भइरहेका ग्रीनहाउसभन्दा फरक मोडेलमा आधारित कोरियन प्रविधिको नयाँ ग्रीनहाउस सार्वजनिक गरिएको छ। यो ग्रीनहाउस आवश्यकता अनुसार छानोको प्लास्टिक खोल्न र बन्द गर्न मिल्ने खालको बनाइएको छ। अत्यधिक तापक्रम भएको अवस्थामा छानो तथा आवश्यकताअनुसार साइडको...

ताजा समाचार