Agriculture

रैथाने असला, सहर तथा कत्ले माछाको संरक्षणका लागि मन्त्रिपरिषद्बबाट अनुदान स्वीकृत 

२५ बैशाख २०८३, शुक्रबार १८:३३

काठमाडौं। सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकृत गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको...

कृषिका योजनामाथि समिक्षा, उत्कृष्ट कृषक सम्मानित

२५ बैशाख २०८३, शुक्रबार १६:४२

काठमाडौं। काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तह, प्रदेश तथा संघीय सरकारअन्तर्गत सञ्चालित विकास निर्माण र कृषि प्रवर्द्धन कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी निकाय, कृषि विज्ञ तथा...

खाद्य गुणस्तर सुधार र पारदर्शिता बढाउन मन्त्री चौधरीको निर्देशन

२५ बैशाख २०८३, शुक्रबार १५:०७

काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनु भएको छ। शुक्रबार मन्त्री चौधरीले विभागको अनुगमनका क्रममा...

एभरेष्ट कफी बिन्सको सातौं आउटलेट अनामनगर पुर्बीगेटमा सञ्चालनमा

२५ बैशाख २०८३, शुक्रबार १३:०५

काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...

कृषि आत्मनिर्भरताको कुरा धेरै, अनुसन्धानमा लगानी न्यून आधा पद रिक्त, बजेट अभावले अनुसन्धान प्रभावित

२५ बैशाख २०८३, शुक्रबार १३:००

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३५औँ स्थापना दिवस मनाइरहँदा कृषि अनुसन्धानको उपलब्धिसँगै बजेट अभाव, जनशक्ति कमी र संरचनागत चुनौती फेरि बहसको केन्द्र बनेको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित आयोजित कार्यक्रममा सरकारी अधिकारी,...

रैथाने असला, सहर तथा कत्ला माछाको संरक्षणका लागि मन्त्रिपरिषद्बाट अनुदान स्वीकृत

२४ बैशाख २०८३, बिहीबार २३:५३

काठमाडौं । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायत स्वीकार गरेको छ। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत...

नार्कमा जनशक्ति संकटदेखि अनुसन्धान उपलब्धिसम्म : अन्तरक्रियामा विगत, वर्तमान र भविष्यका रणनीतिमाथि बहस

२४ बैशाख २०८३, बिहीबार २१:२६

काठमाडौं। Nepal Agricultural Research Council (NARC) को ३५औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि अनुसन्धानको अवस्था, संस्थागत चुनौती र भावी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको छ। कार्यक्रममा नार्कका याेजना निर्दशक डा. भानुभक्त पाेखरेलले समग्रमा नार्कमा विगतदेखि वर्तमानसम्मको प्रगति, संस्थाले...

अविरल वर्षाले मकैबालीमा व्यापक क्षति, तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालको अपिल

२३ बैशाख २०८३, बुधबार १०:४०

काठमाडौँ। राष्ट्रिय कृषक समूह महासंघ नेपालले पछिल्ला केही दिनदेखि देशभर परेको अविरल वर्षा र हावाहुरीका कारण किसानहरू गम्भीर संकटमा परेको भन्दै तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन कृषि सुरक्षा योजना लागू गर्न सरकारसमक्ष अपिल गरेको छ। महासंघद्वारा जारी विज्ञप्तिअनुसार विशेषगरी दाङ,...

भारतसँग जी–टू–जीमार्फत मल खरिद गर्ने निर्णय, ८० हजार मेट्रिक टन युरिया र डीएपी ल्याइने

२१ बैशाख २०८३, सोमबार १३:०२

काठमाडौँ। रासायनिक मलको अभाव न्यूनीकरण गर्न सरकार सक्रिय देखिएको छ। माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री Gita Chaudhary को पहलमा भारतसँग सरकार–सरकार (जी–टू–जी) माध्यमबाट ठूलो परिमाणमा मल खरिद गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि सामग्री कम्पनी लिमिटेड...