Agriculture

रोपाइँको उत्सवसँगै जलवायुको चुनौती : राष्ट्रिय धान दिवसले आत्मनिर्भरताको नयाँ सन्देश

१५ असार २०८३, सोमबार १६:५४

काठमाडौँ, असार १५,  नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर...

भारततर्फको चिया निर्यात संकट: समस्या पहिचान र समाधान खोज्न विशेष कार्यदल गठन

९ असार २०८३, मंगलवार ०८:०६

काठमाडौं। नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक चियाको सबैभन्दा ठूलो बजार भारतमा पछिल्ला समय देखिएका व्यापारिक अवरोधले नेपाली चिया उद्योग दबाबमा परेको छ। गुणस्तर परीक्षणको प्रक्रिया, सीमा नाकामा हुने ढिलाइ, कागजी प्रक्रिया तथा प्राविधिक मापदण्डसम्बन्धी समस्याले निर्यात प्रभावित भएपछि यसको समाधान...

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब दुई अर्ब अनुदान

४ असार २०८३, बिहीबार २०:४६

काठमाडौँ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन...

नेपाल–केन्या कृषि सहकार्यमा ऐतिहासिक पहल: किसान सशक्तीकरण र दिगो विकासका लागि संघ र KENAFF बीच समझदारी

३० जेष्ठ २०८३, शनिबार २२:१४

नैरोबी, केन्या। नेपाल र केन्याका किसान संगठनबीच अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु भएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (संघ) र केन्या नेशनल फार्मर्स फेडेरेशन (KENAFF) बीच किसान संगठनको क्षमता अभिवृद्धि, कृषि सहकारीको सुदृढीकरण तथा दिगो कृषि विकासलाई प्रवर्द्धन गर्ने...

न्यूनतम समर्थन मूल्य निर्धारणमा कृषि मन्त्री चौधरीको प्रगतिः गहुँ, चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी

३० जेष्ठ २०८३, शनिबार ०५:२६

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सरकारको शासकीय सुधारका १०० बुँदाहरुको बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको एमएसपी...

मानव–हात्ती द्वन्द्वको अवस्थाबारे बुझ्न बाहुनडाँगी पुगिन् मन्त्री गीता चौधरी, दीर्घकालीन समाधानको प्रतिबद्धता

२५ जेष्ठ २०८३, सोमबार १२:३६

झापा। कृषि, वन तथा पर्यावरण मन्त्री Gita Chaudhary ले झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको स्थलगत निरीक्षण गर्दै मानव–हात्ती द्वन्द्वको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ। पछिल्लो समय जंगली हात्तीको प्रवेशका कारण स्थानीय बासिन्दा तथा किसानहरू प्रभावित...

जलवायु संकट सामना गर्न साझा प्रतिबद्धता आवश्यक: मन्त्री चौधरी

२२ जेष्ठ २०८३, शुक्रबार ०६:०९

काठमाडौँ।‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो। दिवसका अवसरमा...

खाद्यान्नमै विदेशीको भर, वीरगञ्ज नाकाबाट अर्बौंको आयात: वीरगञ्ज नाका बाट खाद्यान्न १० महिनामा २० अर्ब ७९ करोड खर्च

२० जेष्ठ २०८३, बुधबार ११:२९

“खाद्यान्नमा अझै विदेशी भर : वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको आयात, आत्मनिर्भरताको लक्ष्य कहाँ पुग्यो ?” पर्सा। नेपाललाई कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा विदेशी बजारप्रतिको निर्भरता अझै घट्न सकेको छैन। यसको पछिल्लो उदाहरण वीरगञ्ज नाकाको तथ्यांकले देखाएको...

दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ: मन्त्री चौधरी

१८ जेष्ठ २०८३, सोमबार १२:१०

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस...