२९ असार २०८३, सोमबार १९:२६
काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...
२९ असार २०८३, सोमबार ०२:४७
नेपालको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न रासायनिक मलको उपलब्धता अत्यन्त महत्वपूर्ण पक्ष हो। तर विगत करिब तीन दशकदेखि रासायनिक मलको आपूर्ति, आयात, भण्डारण तथा वितरण प्रणालीमा देखिएका कमजोरीका कारण किसानले आवश्यक समयमा पर्याप्त मल प्राप्त गर्न सकेका छैनन्।...
२८ असार २०८३, आईतवार २१:१७
नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...
२८ असार २०८३, आईतवार १७:३१
चितवन। चितवनको हात्ती प्रजनन केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’ मा रूपान्तरण गर्ने प्रस्तावले नेपालमा वन्यजन्तु संरक्षणको नयाँ बहस सुरु गर्न सक्छ। पछिल्ला वर्षहरूमा विश्वभर हात्तीलाई केवल प्रदर्शन वा श्रममा प्रयोग गर्ने अभ्यासभन्दा प्राकृतिक बासस्थानमा संरक्षण गर्ने अवधारणाले प्राथमिकता पाइरहेको छ। तर यस्तो...
२६ असार २०८३, शुक्रबार २१:५६
काठमाडौँ, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण,...
२४ असार २०८३, बुधबार २१:३५
“किसानको खेतसम्म सिँचाइ मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली निर्माणमा सरकारको जोड: ३ प्रदेश र ५ जिल्लाको स्थलगत भ्रमणबाट प्राप्त सुझावलाई आधार बनाउँदै सिँचाइदेखि उत्पादन र बजारीकरणसम्मको एकीकृत कार्ययोजनामा जोड” काठमाडौं । सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा...
२२ असार २०८३, सोमबार ०७:३४
नेपाल कृषि प्रधान देश भए पनि कृषि उत्पादकत्व वृद्धि, प्रविधि विकास, नवप्रवर्तन तथा कृषि व्यवसायीकरण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। यस्तो अवस्थामा कृषि अनुसन्धान, प्रविधि विकास तथा प्रभावकारी कृषि प्रसार प्रणालीलाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ। यही...
१८ असार २०८३, बिहीबार १३:१२
काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...
१६ असार २०८३, मंगलवार ११:०१
काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी...