Agriculture

बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले तोक्याे

११ जेष्ठ २०८३, सोमबार २१:४०

काठमाडौं। सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ /८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले...

गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (KOPIA) प्रतिनिधिमण्डल विच मन्त्रालयमा शिष्टाचार भेटघाट

११ जेष्ठ २०८३, सोमबार २०:५८

कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (KOPIA) प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्य सम्बन्धी छलफल गर्नुभएको छ। भेटका क्रममा नेपाल काठमाडौं –कोरिया बीच...

खाद्यान्नमा आत्मनिर्भरता: विदेशी अनुदानको विषय होइन, राष्ट्रिय अस्तित्वको सवाल

८ जेष्ठ २०८३, शुक्रबार १०:३५

कृषि र ऊर्जामा आत्मनिर्भर हुने ठोस योजनाका बारेमा छलफल गर्नु मात्र होइन, यसलाई तत्काल कार्यान्वयनमा लैजानु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो। हामीले विदेशी अनुदान र आयातित सामानमा मात्रै भर पर्ने हो भने हाम्रो अर्थतन्त्र र सार्वभौमिकता सधैँ जोखिममा रहन्छ।...

किसानको पीडामा संसदमा झगडा बढ्दै: वन्यजन्तु आतंक नियन्त्रणमा सरकारको नीति किन प्रभावकारी बन्न सकेन?

७ जेष्ठ २०८३, बिहीबार ११:५३

“राष्ट्रिय कृषक समूह महासंघले माग्यो किसान प्रतिनिधित्व र राहत प्रणाली सुधार” काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघले वन्यजन्तुबाट हुने कृषिक्षति नियन्त्रण, राहत वितरण प्रणाली सुधार र किसान प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग पुनः गम्भीर माग गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयलाई...

मन्त्री गिता चौधरी दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी

६ जेष्ठ २०८३, बुधबार १२:१७

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी गर्नुभएको छ । १. विगत पाँच वर्षको दूध संकलन र विक्रि वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण पन्ध्र दन भित्र...

मानव–वन्यजन्तु द्वन्द्व अन्त्यको नयाँ पहल: २० वडामा नमूना परियोजना, नीति सुधारदेखि राहत प्रणालीसम्म केन्द्रित योजना

६ जेष्ठ २०८३, बुधबार १२:०७

“मन्त्री गीता चौधरीको सक्रियतामा गठन भयो १५ सदस्यीय टास्क फोर्स, किसान र स्थानीय तहको भूमिकामा जोड” काठमाडौं। नेपालमा वर्षौंदेखि बढ्दो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन समाधानतर्फ लैजान सरकार सक्रिय भएको छ। Gita Chaudhary को पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण,...

डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन अब सकिए, वार्षिक ७८ लाख जोगिने!

२९ बैशाख २०८३, मंगलवार १२:२५

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिनुभएको हो। सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम...

नीति तथा कार्यक्रममा कृषि र श्रम रोजगारीका समेटिएका विषय

२८ बैशाख २०८३, सोमबार ११:४८

काठमाडौं। सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ ।   समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ । सरकारको आर्थिक वर्ष २०८३/०८४...

मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्न ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम

२७ बैशाख २०८३, आईतवार ०३:३१

नेपालगन्ज। वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ । नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी...