Agriculture

विगत १ दशकदेखि कृषि, आर्थिक, लगायतका क्षेत्रमा कलम चलाइरहेका पत्रकार निराज रानाभाट सम्मानित

१९ बैशाख २०८२, शुक्रबार १६:४३

काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...

  ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात

१५ बैशाख २०८२, सोमबार ०७:५१

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...

जागरण यात्रामा विद्यार्थी र पत्रकारहरुको ऐक्यबद्धता

१४ बैशाख २०८२, आईतवार १५:४४

खाद्यका लागि कृषि अभियान यतिखेर जैविक कृषि जागरण यात्रा पाँचौँ दिनमा छ। पाँचौँ दिनको जागरण यात्रामा वन विज्ञान अध्ययनरत विद्यार्थी र हेटौँडामा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरूसँग छलफल गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायको भवनमा भएको...

डेरी एसोसिएसनको क्यालेन्डर विमोचन

९ बैशाख २०८२, मंगलवार ११:२४

बैशाख, नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य मनोज कुमार यादवको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय परिसरमा विगतको वर्षहरूमा जस्तै यसवर्ष २०८२ सालको टेबल क्यालेण्डर, नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको कृषिमन्त्री रामनाथ अधिकारीद्दारा निरीक्षण

८ बैशाख २०८२, सोमबार १६:२६

रूपन्देही। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा कृषिमन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताए । परियोजनाका...

पहिलो पटक मनाईयो राष्ट्रिय याक दिवस

७ बैशाख २०८२, आईतवार ०८:२५

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु-याइरहेको बताए। ‘प्रथम राष्ट्रिय याक दिवस’ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरको खुमलटारमा...

महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण

३० चैत्र २०८१, शनिबार ०३:३५

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ। स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक...

जन अपडेट डटकम प्रबन्ध निर्देशक निराज रानाभाटलाई

२८ चैत्र २०८१, बिहीबार १६:१८

काठमाडौं। नेपाल डेरी एसोसिएशनले जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई सम्मान गरेको छ। राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास...

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा

२१ चैत्र २०८१, बिहीबार २१:४४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले थापाथलीस्थित प्रसुति गृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य बस्तुका नमूना संकलन तथा...