Agriculture

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

८ फाल्गुन २०८१, बिहीबार ०४:१३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन, न्यूनीकरण प्रति हाम्रो दृढ प्रतिबद्धता छ, मन्त्री शाही

७ फाल्गुन २०८१, बुधबार ०१:२६

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आजकाे कार्यक्रममा वनमा आधारित जीविकोपार्जन र जैविक विविधताले सम्पन्न हाम्रो देश नेपालले सधैं वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिएको बताएका छन। उनले भने हामी कार्बन तटस्थता, दिगो विकास र विश्वव्यापी जलवायु प्रतिबद्धताहरू हासिल गर्ने यात्राको...

काठमाडौंको भृकुटीमण्डपमा चैत १ गतेदेखि ‘ २६ औं फ्लोरा एक्स्पो २०८१ ’ हुने

६ फाल्गुन २०८१, मंगलवार ०५:०१

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय...

राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’काे राष्ट्रिय कृषि प्राविधिक कार्यदलको कार्यकम सम्पन्न

४ फाल्गुन २०८१, आईतवार ०५:३०

 ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (NARC) र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’ले आज फागुन ४ गते ललितपुरको खुमलटारमा कार्यकम गरेको थियोे। ‘राष्ट्रिय कृषि प्राविधिक कार्यदलको बैठक’मा दोजराज खनाल र कृषिमन्त्री माननीय रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा योजना आयोग, पशुसेवा र कृषि विभागका...

कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको छ, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी

२ फाल्गुन २०८१, शुक्रबार १२:०७

निराज रानाभाट, काठमाडौं। एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका हुन, काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ शुरु भएको छ। एक्स्पो फागुन ४ गतेसम्म रहने छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका...

सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो हुँदै

१ फाल्गुन २०८१, बिहीबार ०३:०८

निराज रानाभाट, काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि ४ गतेसम्म ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हुने भएको छ। कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिबिसन एन्ड...

आजको तरकारी दरभाउ

१९ माघ २०८१, शनिबार २१:४३

काठमाडौँ / फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (तराई) २२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६४ रुपैयाँ,...

बजारमा नेपाली रैथाने नयाँ आउटलेट खाेल्ने बढ्दै

१९ माघ २०८१, शनिबार २१:३६

प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...

नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण शभा सम्पन्न

१६ माघ २०८१, बुधबार १६:१७

ललितपुर । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको...