१९ माघ २०८१, शनिबार २१:४३
काठमाडौँ / फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (तराई) २२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६४ रुपैयाँ,...
१९ माघ २०८१, शनिबार २१:३६
प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...
१६ माघ २०८१, बुधबार १६:१७
ललितपुर । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको...
१२ माघ २०८१, शनिबार २२:४६
ललितपुर । प्रदेशस्तरमा किसान सूचिकरण सम्बन्धि समन्वय गोष्ठीमा कृषि बीमा, कृषि ऋण, खाद्य सामग्री, रासायनिक मल/ वीउ वितरणलाई प्रभावकारी पारदर्शि र दोहोरोपन अन्त्यका लागि एकिकृत सफ्टवयर प्रणाली आवश्यकता भएको बताउँदै किसान परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसगँ जोड्नमा धेरै समस्याको समाधान हुने...
९ माघ २०८१, बुधबार २३:२५
एफएओ नेपालले मधेश प्रदेश, जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवद्र्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरुप कार्यालय मार्फत मधेस प्रदेशका...
६ माघ २०८१, आईतवार ००:५३
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्। किसान आयोगको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी...
६ माघ २०८१, आईतवार ००:३१
काठमाण्डौ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम मध्ये आज अन्तिम दिन राष्ट्रिय कृषक समुह महासंघको केन्द्रिय कार्यालयमा कृषक, विषयविज्ञ ब्यक्तित्वको विच पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता...
५ माघ २०८१, शनिबार ०१:१८
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले नेपाल सरकार र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपालको पहिलो ‘4 Betters’ नमुना गाउँ कार्यक्रम मण्डनदेउपुर नगरपालिका, काभ्रेमा सुरु भएको छ। यो पहलले नेपाललाई दिगो विकासतर्फ अघि बढाउन नयाँ आयाम थपेको छ। स्थानीय समुदायको...
५ माघ २०८१, शनिबार ०१:०५
The Food and Agriculture Organization of the United Nations (FAO) in Nepal, in collaboration with the Government of Nepal and Mandandeupur Municipality, has launched Nepal’s first-ever “Four Betters Model Village” in Mandandeupur Municipality, Kavre. This initiative lined Nepal’s journey toward...