१ माघ २०८१, मंगलवार १७:२०
माघ पहिलो हप्ताभर विविध कार्यक्रमहरु आयोजना गरि तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताह २०८१ मनाउने कार्यक्रमको शुरुवात आजबाट भयो। मिति २०७९ भदौ २७ मा नेपाल सरकार मन्त्रीपरिषद्बाट प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा...
१३ पुष २०८१, शनिबार १६:४७
च्याउ प्रवद्र्धनका लागि संघले आगामी पौष १५ गते काठमाडौंस्थित भृकुटीमण्डपको ठूलोचौरमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्न लागेको छ। च्याउ किसानहरूको जागरुपता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ मेला आयोजना गर्न लागिएको हो । च्याउ उत्पादक किसानहरूको एकमात्र...
१३ पुष २०८१, शनिबार ०८:०९
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन् । तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान...
११ पुष २०८१, बिहीबार १५:३४
ललितपुर, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपाल बीच दुग्ध क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मी...
९ पुष २०८१, मंगलवार १९:१२
नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमा कार्यक्रम शुरु गरेको १ दशक नाघेको छ । बीमा कार्यक्रम कार्यान्वयनको नीतिगत तथा कार्यान्वयन सन्दर्भमा विभिन्न प्रकारका अलमलहरु रहदैं आए यसले लाभग्राही कृषक, सेवा प्रदायक एवं सरोकारवालालाई समस्या र चुनौति पनि थप्दै गयाे ।...
२५ मंसिर २०८१, मंगलवार १९:२८
ललितपुर । अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद्ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगहरूको...
२३ मंसिर २०८१, आईतवार १६:४४
CENTRE ON INTEGRATED RURAL DEVELOPMENT FOR ASIA AND THE PACIFIC (CIRDAP) र NEPAL FARMERS ADVISORY COUNCIL (NFAC) PVT. LTD. बीच कृषि व्यवसाय र ग्रामीण विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। CIRDAP का महानिर्देशक डा. पी. चन्द्र शेखर...
२० मंसिर २०८१, बिहीबार १२:१५
काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि आज विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो । जनचेतना...
१३ मंसिर २०८१, बिहीबार १६:२९
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी...