Agriculture

चिया दिवसको कार्यक्रम काठमाडौंमा गरिएकामा मन्त्री ज्वालाकुमारी साहको आपत्ति

१५ बैशाख २०८१, शनिबार १०:१७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यानुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ‘ २८ औं राष्ट्रिय चिया दिवस – २०८१ ’ को अवसर पारेर आज राजधानी काठमाडौंको...

कृषि जैविक विविधता किन ?

३० चैत्र २०८०, शुक्रबार २०:५०

प्रकृतिको क्षय र बढ्दो जलवायु जोखिम फ्रन्टलाइन वन र कृषि उत्पादकहरूको लागि प्रमुख चिन्ताको विषय हो। तिनीहरूको खाद्य, ऊर्जा, निर्माण सामग्री, स्वास्थ्य सेवा र विश्वव्यापी मूल्य श्रृंखलाबाट प्राप्त पानीको पहुँचमा विश्वव्यापी सामाजिक प्रभावहरू पनि छन्। कृषकहरूले प्राकृतिक स्रोतसाधनको उत्पादनशील र...

मकै क्षेत्रलाई सुदृढ पार्न युएसएआईडी र नेपाल सरकारको साझेदारी : काठमाडौंमा अन्तर्राष्ट्रिय मकै सम्मेलनबाट अन्तर्दृष्टि

२३ चैत्र २०८०, शुक्रबार १८:४२

काठमाडौं।  नेपालमा मकैको मूल्य शृङ्खला सुदृढ पार्ने उदेश्यले काठमाडौंमा दुई दिनेअन्तर्राष्ट्रिय सम्मेलन आयोजना भयो र यसले नेपालको मकै क्षेत्रलाई सुदृढ पार्न महत्वपूर्ण सिफारिसहरू अनावरण ग-यो। (युएसएआईडी) को नेपाल बीउ तथा मल परियोजनाको सहयोगमा भएको उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास...

दुग्ध किसान आन्दोलित, भुक्तानीका लागी प्रमको निर्देशन

१६ फाल्गुन २०८०, बुधबार १०:१४

काठमाडौं। यही १७ गतेसम्म पनि भुक्तानी नपाए देशभरका दुग्ध किसानलाई काठमाडौं उतारेर आन्दोलन गर्ने किसानसँग आबद्ध संघ, सँस्थाहरुको चेतावनी छ। करिब ७ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। ३, ४ महिना बितिसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना...

नेपालमा बाली प्रजनकको जनशक्ति कम

२८ माघ २०८०, आईतवार २०:०६

काठमाडौ। नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् ।  किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा...

राज्यले कृषि र कृषिजन्य उद्योगहरूमा विद्युत निःशुल्क गर्नुपर्ने 

२७ माघ २०८०, शनिबार २२:३४

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले, कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित नेपाल कोल्ड स्टोरेज संघको २९ औं वार्षिक साधारणसभामा उनले १६ औै योजना बनाइरहेको राष्ट्रिय योजना आयोगमा...

गाउँमै अदुवा प्रशोधन उद्योग खुलेपछि अदुवा खेतीमा फर्किए पाल्पाका किसान

२६ माघ २०८०, शुक्रबार ०८:३६

प्रेम प्रसाद पौडेल, पाल्पा। लुम्बिनी प्रदेशको पाल्पा जिल्ला किसान पुन अदुवा खेतीतर्फ फर्किएका छन्। विगतमा भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेकोमा अहिले गाउँमै अदुवा प्रशोधन केन्द्र स्थापना भएपछि किसानहरु फर्किएका हुन्। पहिला बजारको कुनै ग्यारेन्टी थिएन, गाउँमै अदुवा प्रशोधन केन्द्र...

गुण उद्योग स्थापना हुने भएपछि, हर्षित छन गुल्मीका किसानहरु 

२५ माघ २०८०, बिहीबार २१:४६

प्रेम प्रसाद पौडेल, गुल्मी। वैदेशिक रोजगारीबाट फर्किएका गुल्मी जिल्ला, रुरु गाउँपालिका वडा नम्बर ४ का पूर्णप्रसाद पन्थले वार्षिक एक लाख ५० हजार भन्दा धेरैको गुण विक्री गर्दे आउँनु भएको छ। आफनै घरको उत्पादन मात्र होइन स्थानिय स्तरमा उत्पादन भएको खुदो खरिद...

पाल्पाका किसान अकबरे खुर्सानीतर्फ आकर्षित

२५ माघ २०८०, बिहीबार २१:०५

प्रेम प्रसाद पौडेल, पाल्पा। पाल्पाका रिब्दीकोटका किसान अकबरे खुर्सानी तर्फ आकर्षित भएका छन् । जंगली जनावरले पनि नखाने, बारीमा र भिरपाखामा पनि उत्पादन हुने भएपछि किसानहरु यस तर्फ आकर्षित भएका हुन। पाल्पा रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानका विष्णु कार्कीले ३ रोपनी...

ताजा समाचार