५ जेष्ठ २०८०, शुक्रबार २१:३७
ईकोनोमिक खबर,काठमाण्डौं। नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन(एफएओ) को कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३-२०२७ सार्वजनिक गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एफएओ नेपालका प्रमुख केन शिमिजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।...
२५ बैशाख २०८०, सोमबार ०९:२६
ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ । नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०...
२४ बैशाख २०८०, आईतवार २१:१०
ईकोनोमिक खबर, काठमाडौं। धरासायी अवस्थामा रहेको पोल्ट्री क्षेत्रलाई लयमा ल्याउन नीतिगत गृहकार्य आवश्यक रहेको नेपाल अण्डा उत्पादक संघले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहालसँग भेटवार्ताको क्रममा शनिबार नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले धरासायी रहेको पोल्ट्री...
२० बैशाख २०८०, बुधबार ०९:५१
ईकोनोमिक खबर, काठमाण्डौं। काठमाडौंसँगै जोडिएको धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको छत्रे देउरालीको बडा १, २ , र ३ मा सिंचाईको व्यवस्था छैन । अन्य बालीनाली लागाउन पनि आकाश कै भर पर्नुपर्ने अवस्था रहेको छ। यसैपनि मानव विकास सूचाकांकमा कमजोर रहेको यस...
१३ बैशाख २०८०, बुधबार २१:१८
ईकोनोमिक खबर, काठमाण्डौं। चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा रहेको राष्ट्रिय चिया दिवसको २७ औँ संस्करण यही बैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा...
१० बैशाख २०८०, आईतवार १०:२४
ईकोनोमिक खबर, काठमाण्डौं। झण्डै १५ वर्षसम्म वैदेशिक रोजगारीमा आश्रित रहेको धादिङको धुनीबेँसी नगरपालिका वडा नं. २ मैदान सुकमाया विकको परिवार अहिले वैदेशिक रोजगारीमा आश्रित छैन । १५ वर्षभन्दा बढी वैदेशिक रोजगारी रहेका उनका श्रीमान अहिले घर फर्किएर बाख्रापालनमा सहयोग गरिरहेका...
१० बैशाख २०८०, आईतवार १०:०८
ईकोनोमिक खबर, काठमाण्डौं। कृषि अर्थतन्त्रमा बाख्रापालनको बढोत्तरीले १५ औ योजनाले लिएको लक्ष्य भेटाउन सम्भव हुने देखिएको छ । अन्य सुचकांकका सुधार हुन नसकेको भएपनि पशुपालनमा हाम्रो सुधार निरन्तर राम्रो छ । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल भन्छन,...
९ बैशाख २०८०, शनिबार ०९:२६
ईकोनोमिक खबर, काठमाण्डौं। काठमाडौंसंगै जोडिएको जिल्ला धादिङको धुनिवेशी नगरपालिकाको छत्रे देउरालीको बडा १, २ , र ३ मा सिंचाईको व्यवस्था छैन । अन्य बालीनाली लागाउन पनि आकाश कै भर पर्नुपर्ने अवस्था रहेको छ। यसै पनि मानव विकास सूचाकांकमा कमजोर रहेको...
१५ चैत्र २०७९, बुधबार २१:३१
ईकोनोमिक खबर काठमाण्डौं। नेपालको प्रमुख खाद्यान्नबाली धान खेतीको समय नजिकिँदै गर्दा यस बर्षपनि रासायनिक मलको अभाव हुने र किसानले सास्ती पाउने संभावना रहेको छ । आज भएको राष्ट्रिय किसान आयोगले गरेको सरोकारवाला निकायहरुसँग रासायानिक मलको अवस्था सम्बन्धि अन्तरकृयामा कृषि तथा पशुपन्छी...