१७ माघ २०८०, बुधबार १४:२७
काठमाडौं। कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।...
१७ माघ २०८०, बुधबार ०५:०१
चितवन। तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ। देशको मुटु रहेको चितवनको क्षेत्रमा महेन्द्र राजमार्ग हुदै देशको पूर्वपश्चिम जाँदाका साथै यहाँ रोजगारी गर्नेदेखि उपहारका लागि समेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ। जिल्ला सहकारी संघ लगायतका...
१४ मंसिर २०८०, बिहीबार १९:३९
दीगो बिकास लक्ष्यको सूचक 5.0.1 सम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजा सार्वजनिक गरिएको छ। वि।सं। २०१८ सालदेखि हरेक दश(दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय ९साविकको केन्द्रीय तथ्याङ्क विभाग। ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा...
१८ भाद्र २०८०, सोमबार २०:२९
काठमाडौं । सरकारले प्राविधिक मन्त्रालयतर्फका २ जना सचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वाताबवरण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव हेरफेर गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रालयका...
१६ भाद्र २०८०, शनिबार १२:०६
ललितपुर । चर्चित अभिनेता राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताए । आज राजधानी काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार ( रअ ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाललाई विकास गर्नु...
१९ श्रावण २०८०, शुक्रबार ११:४६
इकोनोमिक खबर, काठमाण्डौं। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषकी एशिया प्यासिफिक क्षेत्र हेर्ने निर्देशक डा रिहाना राजले नेपालको कृषि क्षेत्रमा सहयोग गर्नका लागि कोष प्रतिवद्ध रहेको बताएकी छन्। नेपाल भ्रमणका अवसरमा आज कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषाल सँंगको...
२७ जेष्ठ २०८०, शनिबार १८:१२
ईकोनोमिक खबर, काठमाण्डौं। हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा पर्वतका डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् । २०८० जेठ १८ गतेदेखि हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रिय कार्यक्रम...
१८ जेष्ठ २०८०, बिहीबार ११:३२
काठमाडौं– आज २३औँ विश्व दूध दिवस । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ लगायत सरोकारवाला निकायले विश्व...
१५ जेष्ठ २०८०, सोमबार २३:२८
ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे छ । साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब...