२२ माघ २०७६, बुधबार २३:०२
ईकोनोमिक खबर, काठमाडौं।यसैबर्ष झापा, चितवन र काभ्रेका करिब ३ सय किसानले सडकमा दूध पोखेर विरोध जनाए। किसानले उत्पादन गरेको दूध विक्री हुन नसक्दा बारम्बार सडकमा दूध पोखिने गरेको छ। खासगरी झापा, चितवन र काभ्रेका किसानले धेरै दूध पोख्ने गरेको पाइएको...
९ पुष २०७६, बुधबार २२:१२
ईकोनोमिक खबर, काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयको किसान वर्गीकरणको निर्देशिका र कार्यविधि बनाउने कार्य ढिलाईले गर्दा प्रदेशहरुको फरक बर्गीकरण गरेको छ। राष्ट्रिय किसान आयोगको प्रतिवेदन तथा कार्यविधिलाई परिमार्जनगरी पेश भएको छ , मन्त्रालयले अव छिटै प्रकाशित हुने भएको छ।...
३१ भाद्र २०७६, मंगलवार १५:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपालको आत्मनिर्भर तर्फ अग्रसर समग्र पोल्ट्रि व्यवसायमा सरकारको साथ सहयोग नहुने हो भने समग्र व्यवसायी नै विस्थापित हुने अवस्थामा रहेको छ। पशु सेवा विभागमा नेपाल अण्डा उत्पादक संघले आयोजना गरेको कार्यक्रममा किसान, संघका प्रतिनिधिले आफ्ना धारणा राखे। विगतका...
२६ असार २०७६, बिहीबार ०७:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपालको संविधानमा मौलिक हकमा उपभोक्ताहित संरक्षण अधिकार उल्लेख गरीएको छ। जसमा राज्यले नागरीकको स्वास्थमा प्रतिकुल असरपर्ने बस्तुमा सचेतना गर्नुपर्ने देखिन्छ, सर्वोच्च अदालतले परेको रिट उपर अन्तरीम आदेश जारी गरको छ। भारत लगायत बिभिन्न देशबाट नेपाल आयात हुने...
२३ असार २०७६, सोमबार १७:०७
ईकोनोमिक खबर, काठमाडौं। भारत तथा तेस्रो मुलुकमाबाट नेपालमा भित्रने तरकारी तथा फलफूलको विषादी परिक्षण रोकिएको बिषयमा राष्ट्रिसभामा सांसद र मन्त्री बिच सवाल जवाफ भएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले तरकारी तथा फलफूलको विषादि परिक्षण के कारण रोकिएको हो भन्दै प्रश्न...
१६ असार २०७६, सोमबार १३:०७
ईकोनोमोमिक खबर, काठमाडौं। आजको कालिमाटी तरकारी थोक बजारमा ठुलो गोलभेंडा ६६ देखि ७० र सानो गोलभेंडा २० देखि २५ रुपैयाँ केजि कायम भएको छ । रातो आलु ३० देखि ३४,, सेतो आलु २५ देखि २७, सुकेको प्याज ३६ देखि ३८...
१५ असार २०७६, आईतवार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। आज १६ औं धान दिवस विभिन्न स्थानमा रोपाइ गरेर दिवस मनाइदैछ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा असार र यहि महिनाको १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदैछ। यो वर्ष ‘धान खेतीमा प्रविधि...
१५ असार २०७६, आईतवार १७:०६
ईकोनोमिक खबर, चितवन। नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्यमा वृद्धि गरी प्रति गोटा रु १० बनाएको छ। सङ्घले शनिबारदेखि लागू हुनेगरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु...
२७ चैत्र २०७५, बुधबार २२:०४
इकोनामिक खबर, खलङ्गा, स्थानिय संवाददाता। जुम्लाका किसानले लगाएका स्याउका बिरुवा र स्याउ फल्ने रुख सुक्न थालेका छन्। बिरुवा र रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। सात वर्ष अघि लगाइएका १५० स्याउका बिरुवा सुक्दै गएको तातोपानी गाँउपालिका–७ ताम्तीका मुनबहादुर रावतले...