१ मंसिर २०८१, शनिबार १७:०१
काठमाडौं । नयाँ बजार, सोह्रखुट्टेको मनास्लु पब्लिक उच्च माध्यमिक विद्यालयमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न भएको हो। मनास्लु विद्यालयको आयोजनामा भएको सो कार्यक्रममा काठमाडौँका नौ विद्यालयबाट करिब सय भन्दा बढि विद्यार्थी सहभागिता रहेको थियो। सो कार्यक्रममा अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीका संस्थापक...
३० कार्तिक २०८१, शुक्रबार १९:१७
काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...
३० कार्तिक २०८१, शुक्रबार ११:४८
काठमाण्डौ – इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका...
२८ कार्तिक २०८१, बुधबार २०:५५
काठमाडौं, लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलकालागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ। सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शतिmशाली...
२८ कार्तिक २०८१, बुधबार १९:२७
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५...
२८ कार्तिक २०८१, बुधबार १७:२९
काठमाडौं । नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । संजित संस्थापक सदस्य पनि हुन् । संजितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २...
१३ कार्तिक २०८१, मंगलवार २०:५२
काठमाडौं । नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले अजरबैइजानको बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मंगलबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिष्द् राखेपमा भएको सम्मान तथा शुभ दिपावली न्हुदया भिन्तुना ११४६, छठ पर्वको शुभकामना आदन...
११ कार्तिक २०८१, आईतवार २२:५०
नेपाली दर्शकको अपार साथ, रेफ्रिका विवादित निर्णयका विच पेनाल्टी शूट आउटमा भारत माथि ४-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीले प्रवेश गरेको छ। दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण...
११ कार्तिक २०८१, आईतवार २१:३३
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेल साफ महिला च्याम्पियनसिपको गलत निर्णयका कारण खेल विवादमा परेको छ । काठमाडौंको दरंगशालामा भइहरेको खेलमा भारतीय खेलाडीले गरेको गोललाई गोल दिएता पनि नेपालीले गरेको गोललाई मान्यता नदिएपछि...