Banking

इला होटल्स र मौलाकाली केबलकारबीच प्रभु बैंकका ग्राहकमा विशेष छुट

६ जेष्ठ २०८२, मंगलवार १५:५१

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।...

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीयसंस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण

१ जेष्ठ २०८२, बिहीबार १६:२४

सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा-(१७ (क)को नियम अनुसार सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका...

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

२९ बैशाख २०८२, सोमबार १४:१६

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच...

बैंकरहरूको मनोमानी लुटले बैंकहरू अस्तव्यस्त भए : प्रभु साह 

२६ बैशाख २०८२, शुक्रबार ०८:२८

‘यही हो तपाईंहरूको दुई तिहाइको सुशासन ?’ भन्दै प्रभु साहले गभर्नर नियुक्ति बारे उठाए प्रश्न काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले बैंकहरु अस्तव्यस्त भएको बताएका छन् । सर्वसधारणले ऋण नपाउने तर बैंककै...

काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५

२५ बैशाख २०८२, बिहीबार ०८:४९

काठमाडौं। आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम भएको छ। नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो। फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा...

सबै पालिकामा बैंक सेवा उपलब्ध गराउने अभिप्राय हासिल

२३ बैशाख २०८२, मंगलवार ०७:२३

काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो । संघीय संरचना...

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

२३ बैशाख २०८२, मंगलवार ०६:०५

काठमाडौं, ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ। यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। ग्लोबल आइएमई बैंकले...

दिगो लगानीको लागि एनएमबि बैंकको पहल

१६ बैशाख २०८२, मंगलवार ०७:४५

काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी, बीआईआई र मेटालाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी...

आन्तरिक अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौती कायमै, कामु गभर्नर डा. ढुंगाना

१४ बैशाख २०८२, आईतवार १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...